Friday, June 18

मनोरंजन

घरबेटीले किन निकाले पललाई डेरा बाट ?

घरबेटीले किन निकाले पललाई डेरा बाट ?

Posted in मनोरंजन
काठमाडौं । पल शाह अहिलेका चर्चित नायक हुन् । म्युजिक भिडियोदेखी सिनेमामा समेत सक्रिय पल अहिले महंगो पारिश्रमिक लिने नायक मध्येमा पर्छन् । अहिले युवा पुस्ताका दर्शकको मनमा बस्न सफल आर्थिक रुपमा समेत सम्पन्न पल शाहलाई कुनै बेला कोठा भाडा तिर्न समेत धौ धौ थियो भन्दा कतिलाई आश्चर्य लाग्न सक्छ । आश्चर्य नमान्नुस् कुनै बेला कोठा भाडा तिर्न नसकेर डेराबाट निकालिएका थिए । दाङका स्थानिय वासिन्दा उनको वास्तविक नाम पूर्ण विक्रम शाह हो । उनी सानो छँदा उनको घरमा टेलिभिजन थिएन । उनी टिभी हेर्नका लागि छिमेकीको घरमा जान्थे । फिल्म क्षेत्रमा आएपछि पूर्णविक्रमवाट पल बनेका उनी १६ वर्षको उमेरमा एसएलसी पास गरेपछि थप अध्ययनका लागि काठमाडौं आएका थिए । उनको बुवाको चाहना थियो छोराले सैनिकको जागीर खाओस् । तर उनले बुवाको पुरा गरेनन् । फिल्म एडिटर बन्नका लागि केही समय उनले मिडिया प्लसमा जागरि समेत खाए । जतिवे
पेटको बच्चालाई अभिनेत्री प्रीयंका कार्कीले यसरी खुवाईन् जुस

पेटको बच्चालाई अभिनेत्री प्रीयंका कार्कीले यसरी खुवाईन् जुस

Posted in मनोरंजन
नेपालमा सिने क्षेत्रका अभिनेत्रीहरु विविध कारणले चर्चामा आईरहन्छन् । कोहि नराम्रा काम वा आलोचना हुने विवादिन कार्य गरेर भने कोहि राम्रा कामले चर्चामा आउने गर्छन् । यस्तै सदाबहार चर्चामा रहिरहने नायिका हुन प्रीयंका कार्की । कहिले उनी प्रेमका कारण त कहिले अन्तरबार्ता र तस्बिरका कारण पनि चर्चामा आईरहन्छिन् । यस्तैमा उनी पछिल्लो समय आमा बन्ने भएका कारणले पनि चर्चामा छन् । आमा बन्न तम्तयार बनेको तस्विर सामाजिक संजालमा सार्बजनिक गरेपछी उनी चर्चामा मात्र रहिनन आलोचना र ट्रोलको सिकार समेत बन्न पुगिन् । यतिबेला उनले फेरि अर्को २ तस्वीरलाई समाजिक संजालमा सार्बजनिक गरेकि छन् । सार्बजनिक २ तस्विरमा अन्य गर्भवती आमा भन्दा उनी अलि भिन्न अवतारमा देखिएकी छन् । यो अवतार पक्कै पनि कोरोनाले थलिएको आफ्नो करियरमा चर्चाको राहत मिल्न पुगोस भन्नको लागि पनि गरिएको हो कि भन्न सकिन्छ । सार्बजनिक तस्विरमा उनले
अभिनय र सुन्दरताकि खानी रियाशा दहाल, हेरौ उनको सुन्दरता तस्बिर

अभिनय र सुन्दरताकि खानी रियाशा दहाल, हेरौ उनको सुन्दरता तस्बिर

Posted in मनोरंजन
निकै कम समयमा एकपछि अर्को गर्दै हिट म्यूजिक भिडियोहरुमा आफ्नो दमदार प्रस्तुति दिएर यतिबेला सर्वाधिक चर्चामा आएकी मोडल तथा कलाकार हुन् रियाशा दाहाल ।उनले अभिनय गरेका म्यूजिक भिडियोहरुलाई दर्शकहरुले एकदमै माया दिइरहेका छन् । न दिउन पनि कसरी उनको अभिनय र सुन्दरताले सबैलाई लोभ्याएको छ । राम्रीमा एकदमै राम्री र अभिनयमा पनि धेरै प्रतिभा भएकी रियाशालाई अहिले निर्माण पक्षहरु उनलाई म्यूजिक भिडियोमा अभिनय गराउन ओइरिएका छन् । उनले धेरै म्यूजिक भिडियोहरुमा चर्चित नायक पल शाहको साथमा अभिनय गरेकी छिन् । दर्शकहरुले पल र रियाशाको जोडीलाई एकदमै मन पराएर ‘परी जोडी’ नाम दिएका छन् । रियाशाको अभिनय आगामी म्यूजिक भिडियोमा पल शाहसँगै रहेको छ । पल र रियाशा एक काठे लोक दोहोरी गीतमा बेहुला बेहुलीको रुपमा प्रस्तुत भएका थिए । हेरौ थप केही तस्बिर जो रियाशालाई निकै क्युट एन्ड सुन्दर तस्बिरहरु
फेसन र स्टाइलमा सधै अगाडि देखिने ४५ बर्षिय शिल्पा शेट्टीले पाइन्ट लगाउन बिर्सेकै हुन त? आफ्नो छोराले समेत यस्तो भनेपछी……..

फेसन र स्टाइलमा सधै अगाडि देखिने ४५ बर्षिय शिल्पा शेट्टीले पाइन्ट लगाउन बिर्सेकै हुन त? आफ्नो छोराले समेत यस्तो भनेपछी……..

Posted in बलिउड, मनोरंजन
४५ बर्षिय शिल्पा शेट्टीको तस्वीर हेरेर व्यक्तिहरूले उनको फेसन सेन्सलाई खिल्ली उडाए र कमेन्ट गरे कि उनी प्यान्ट लगाउन बिर्सिन सक्छिन। बलिउड अभिनेत्रीले शिल्पा शेट्टीको ड्रेसलाइ लिएर मानिसहरूले ट्रो,ल गरिरहेका छिन। यि तस्विरहरु हेरेर व्यक्तिले उनको फेसन सेन्सलाई खि,ल्ली उ,डाए र टि,प्पणी गरे कि उनले प्यान्ट लगाउन बिर्सिएकि छिन।शिल्पा शेट्टीले यी तस्वीरहरु सामाजिक सन्जालमा सेयर गरेकी छिन यी तस्बिरहरु केही पुराना हुन। शिल्पा उमेरको हिसापले केही पुनानी फए पनि यिनले नया फेसन सेन्सलाइ विशेष ध्यान दिएर अगाडि बढ्ने गर्छिन । शिल्पा फेसन र नया स्टाइलमा उमेरको प्रवाह नगरी अगाडि बढ्न खोज्ने नायिका हुन । शिल्पाले केहि तस्बिरहरु साझा गरेकी छिन।तर यी तस्बिरलाइ मानिसहरुले ट्रो,ल गर्दै भन्छन शिल्पा पाइन्ट लगाउन बिर्सेउ।शिल्पाको यो आउटफिट ड्रेस हेर्दा कुर्ता जस्तो देखिन्छ। यो कालो भुइ मा अरु रङ मिक्स भएको
४७ बर्षिय मलाइका अरोरा ले बताइन चम्किलो छाला र से,क्सि फि,गर हुनुको राज।

४७ बर्षिय मलाइका अरोरा ले बताइन चम्किलो छाला र से,क्सि फि,गर हुनुको राज।

Posted in मनोरंजन
४७ वर्षको उमेरमा पुगिसक्दा पनि अभिनेत्री मलाइका अरोरा को से,क्सी फि,गर देखेर सबै छक्क पर्छन्, बलिउडको अभिनेत्री मलाइका फिटनेस र फि,गर देखेर। भन्दा पनि उनको अनुहारमा आ,श्चर्यजनक चमक देखेर मानिसहरु छक्क पर्छन। तर मलाइकाले अब मानिसहरुको यी प्रश्नहरूको जवाफ दिएकि छन्। मलाइकाले एउटा भिडियो साझा गरेकि छिन। जसमा उनले भनिन् कि यदि तपाईं मेरो जस्तो चम्किलो छाला चाहानुहुन्छ भने धेरै होइन, तपाईंले केही योग आसनहरू गर्नुपर्नेछ, जसले तपाईंको छालालाई पनि चम्किलो र चमकदार बनाउनेछ। अभिनेत्रीले आफ्नो इन्स्टाग्राममा एक भिडियो साझेदारी गर्दै, जसमा उनले प्रशंसकला यी तीन योगा आसनहरू सर्वंगासन, हलासाना, त्रिकोणासन को बारेमा बताएकी छिन। भिडियोको क्याप्शनमा मलाइकाले लेखेकि छन् – “हामी स्वस्थ रहनको लागि तातो पानी प्रसस्त पिउनु पर्छ सर्वांगासनका फाइदाहरूबारे अभिनेत्रीले क्याप्शनमा लेखिन्, “सर्वगसन, अनुहारमा र
६० बर्षको उमेरमा पनि छोटो फ्रकमा झनै ह,ट देखिइन अभिनेत्री निना गुप्ता हेरौ यी तस्बिरमा

६० बर्षको उमेरमा पनि छोटो फ्रकमा झनै ह,ट देखिइन अभिनेत्री निना गुप्ता हेरौ यी तस्बिरमा

Posted in मनोरंजन
एजेन्सी । बलिउड नायिका नीना गुप्ताको पहिरनलाई लिएर सामाजिक संजालमा चर्चा शुरु भएको छ।फिल्मी क्षेत्रमा एक उमेरसम्म ग्ल्यामरस देखिन र टिकिरहन मेकअप र पहिरनको मेन्टेन अपरिहार्य जस्तै भएपनि धेरैजसोे नायिकाहरु उमेर बढ्दै गएपछि आफ्नो फिटनेसमा ध्यान दिन छाड्छन्।तर भारतीय अभिनेत्री नीना गुप्ता ६० वर्षको उमेरमा पनि उत्त्तिकै फिट र फेसनेबल मानिन्छिन् जती कम उमेरका नायिकाहरु लाई पन्नी यी नायिकाले फिट र फेसन मा प्रतिस्पर्धा गर्न सक्छिन। हालै नीनाले एक फोटो इन्स्टाग्राममा शेयर गरिन् ।जुन तस्वीरलाई लिएर धेरैले स्मार्ट र ग्ल्यामरस देखिएकी भन्दै उनको तारिफ गरेका छन् । नीनाले इन्स्टाग्राममा शेयर गरेको फोटोमा प्रिटेन्ड फ्रक लगाएकी छिन्।यी नायिका अभिनयमा मात्र अब्बल मानिन्नन् समयसापेक्ष आफुलाई फिट राख्न समेत माहिर मानिन्छिन्ब लिउड नायिका नीना गुप्ताको पहिरनलाई लिएर सामाजिक संजालमा चर्चा शुरु भएको छ ।
प्रियंका चोपडालाई बिना बट्नको कोटमा देखेर, फ्यानहरुले भने – ‘जतिबेला पनि देखाउनै पर्छ र ?’

प्रियंका चोपडालाई बिना बट्नको कोटमा देखेर, फ्यानहरुले भने – ‘जतिबेला पनि देखाउनै पर्छ र ?’

Posted in मनोरंजन
ग्लोबल स्टाइल आइकन बनेकी बलिउड अभिनेत्री प्रियंका चोपडाको ड्रेसिंग सेन्स एकदम अचम्मको र बहुमुखी छ। प्रियंका भारतीय शैलीको कपडाहरूमा अनुग्रह र भव्यताका साथ देखा पर्छिन् किनभने उनी बोल्ड जोखिमपूर्ण पोशाकमा निर्धक्क भई लागाउछिन। ग्लोबल स्टाइल आइकन बनेकी बलिउड अभिनेत्री प्रियंका चोपडाको ड्रेसिंग सेन्स एकदम अचम्मको र बहुमुखी छ। प्रियंका भारतीय शैलीको कपडाहरूमा अनुग्रह र भव्यताका साथ देखा पर्छिन् किनभने उनी बोल्ड जोखिमपूर्ण पोशाकमा निर्धक्क भई लागाउछिन । जे होस् प्रियंकाको जादु र रेड कार्पेटमा ग्लैमरस पोशाक प्रायः चर्चा बन्न पुग्छ, तर धेरै व्यक्तिको भनाइ छ कि उनको विदेश जानाले शैली पूर्णतया बदलिएको छ। आजकल प्रियंका धेरै नै असहज पातलो फिट सिल्हूट्स मात्र लगाइरहेकी छिन्, अभिनेत्रीले बाहिरी पोशाकहरूको छनौट यति बोल्ड छ कि चाहेर पनि उनको प्रशंसा गर्न गाह्रो छ। हामीले त्यस्तै केही कुरा देख्यौं ज
आमा बन्दै श्वेता खड्का

आमा बन्दै श्वेता खड्का

Posted in मनोरंजन
कठमाडौं : चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन। उनी अभिनीत चलचित्र ‘कान्छी’ दुई वर्षअघि प्रदर्शनमा आएको थियो। अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्धित भएकी हुन्। ‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरेका यमको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लागेकी हुन्। चलचित्रमा उनी आमाको भूमिकामा देखिने छिन्। चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा भन्ने छ। कोरोना महामारी र लकडाउनको अवस्था सहज हुनेबित्तिकै चलचित्रको छायांकन सुरु हुने बताइएको छ। चलचित्रमा छोरीको भूमिकामा सेड्रिना शर्मालाई लिने प्रयास भइरहेको छ। डेब्यु चलचित्र ‘कहाँ भेटिएला’ बाट लभर गर्लको भूमिकामा देखिँदै आएकी श्वेतालाई पहिलो पटक दर्शकले भिन्न भू
हार्दिक बधाई ! रेखा थापाले समाजसेवी केटासँग लगनगाठोँ कस्दैँछिन् ?

हार्दिक बधाई ! रेखा थापाले समाजसेवी केटासँग लगनगाठोँ कस्दैँछिन् ?

Posted in मनोरंजन
काठमाडौं । रेखा थापाले समाजसेवी केटासँग लगनगाठोँ कस्दैँछिन् ? अभिनेत्री रेखा थापा अहिले आफ्नो नयाँ चलचित्र निर्माणको तयारीमा छिन् ।यसै क्रममा चलचित्र बजारमा रेखाको बारे एउटा हल्लाले तरंग सिर्जना गरेको छ । छविराज ओझासँग डिभोर्सपछि रेखा कसैसँग रिलेशनमा छैनन् । उनको लभ अफेयरको बारे समेत खासै कुरा मिडियामा आएको छैन ।देतर, अहिले आएको हल्ला साँ चो हो भने रेखाले छिट्टै बिहे गर्दैछिन् । रेखाले चलचित्र क्षेत्रभन्दा थोरैबाहिरको तर समाजसेवामा क्रियाशिल व्यक्तिसँग बिहे गर्ने रेखा निकट कतिपयले अनुमान गरेको बजारमा चर्चा छ ।लामो समयसम्म एकल जिवन विताउन गाह्रो भएकाले अब रेखा बिहे गर्ने मुडमा रहेको बुझिएको छ । तर, यी सबै बजारमा चलेका गसिप हुन् । यदि यो गसिप असाध्यै भरपर्दो हो भने रेखाले केहि वर्षभित्रै कसैको हातबाट सिन्दुर लगाउनेछिन् । र नयाँ जीवनको सुरूवात गर्नेछन् ।From etajakhabar
प्रियंकाको बिहेका यी ४ तस्वीरः जुन पत्रकारलाई डिलिट गर्न लगाइएको थियो

प्रियंकाको बिहेका यी ४ तस्वीरः जुन पत्रकारलाई डिलिट गर्न लगाइएको थियो

Posted in मनोरंजन
एउटा कुरा के सत्य हो भने, सेलिब्रिटी र मिडियाकर्मीबीच लुकामारीको खेल चल्छ । आफूले नचाहेका कुरा मिडियामा नआओस् भन्ने सेलिब्रिटीको चाहना हुन्छ भने मिडियाकर्मी त्यस्ता खबरलाई बाहिर ल्याउन चाहन्छन् । यो लुकामारीको खेल विश्वभर नै चल्छ । अब, मुख्य प्रसंगमा प्रवेश गरौ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले करिब एक साता लगाएर धुमधामसँग बिहे गरे । उनीहरुको बिहेमा मेहन्दी, संगीत सेरेमोनीदेखि कोर्ट म्यारिज र परम्परागत बिहे सबै भयो । उनीहरुले, बिहे पार्टी पनि आयोजना गरे । उनीहरुको बिहे पार्टीमा बाहेक अन्य स्थानमा मिडियालाई खबर गरिएको थिएन । सायद, यही भएर पनि मिडियाकर्मीले उनीहरुको गोप्यताको सम्मान गर्दै तस्वीरका लागि प्रियंका र आयुष्मानको सामाजिक संजाल नै पर्खिएका थिए ४ तस्वीर डिलिट गर्न लगाइएको थियो । जसलाई रिकभर गरेर हामीले सार्वजनिक गरेका छौँ । यो तस्वीरमा न कुनै खराबी छ, न गोप्य