Saturday, November 28

ब्यानर पोस्ट

जीराको पानीमा दुईचम्चा मह मिलाएर खानुहोस्, बढ्छ इम्युनिटी पावर

जीराको पानीमा दुईचम्चा मह मिलाएर खानुहोस्, बढ्छ इम्युनिटी पावर

Posted in ब्यानर पोस्ट, रोचक
मह हाम्रो शरीरको लागि बहुउपयोगी खाद्या वस्तु हो। महले मान्छेको स्मरण शक्ति तेज बनाउनुका साथै अनेक रोकको औषधीको रूपमा प्रयोग गर्न सकिन्छ। हाम्रो दैनिक जिवनामा आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमज जस्ता आवश्यक तत्त्व पाइन्छ त्यसेले पनि मह सेवन गर्नु आवश्यक मानिन्छ। मह दैनिक जविनमा कत्ति आवश्यक छ भनी चर्चा गरेका छौँ । १) एक कप पानीमा दुईचम्चा जीरा राखेर पाँचमिनेट उमाल्नुहोस् र पानी चिसो भएपछि त्यसमा दुईचम्चा मह मिलाएर पिउने गर्नाले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि हुनुका साथै शरीर स्वस्थ राख्न मद्दत मिल्छ। २) यसको सेवनले शरीरको दुषित पदार्थ, रगत, दिशा पिसाब सफा हुन्छ र रोग लाग्नबाट बचाउँछ। ३) यसको नियमित सेवनले खाना पचाउन मद्दत गर्नुका साथै पेट सधै दुरुस्त राख्नमा मद्दत गर्छ। ४) यदि तपाइँलाई कब्जियत भ
बालबालिकामा मोबाइल को बढ्दो क्रेज , खतरनाक

बालबालिकामा मोबाइल को बढ्दो क्रेज , खतरनाक

Posted in ब्यानर पोस्ट
काठमाडौं–आज भोलि केटा केटि ले धेरै समय मोबाइलमा नै बिताई रहेका हुन्छन । अभिभावकको लागि पनि बालबालिकालाई भुल्याउने गतिलो माध्यम बनेको छ, मोबाइल । आफू पनि मोबाइलमा ब्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावकहरु छन् । जसले गर्दा बिस्तारै मोबाइल खेलाउने बालबालिकामा तल बस्न थाल्छ । अनि बालबालिका मोबाइल बिना केही पनि गर्न मान्दैनन् । मोबाइलले चलाउनाले बालबालिकाको मानसिक तथा शारीरिक विकासदेखि धेरै कुरामा असर परिरहेको हुन्छ । यो कुराको बारेमा अभिभावकले ध्यानदिनु जरुरी छ । मोबाइल चलाउँदा बालबालिकाको स्वास्थ्यमा पर्ने असरको बारेमा बालस्वास्थ्य विशेषज्ञ सुरक्षा सुवेदीले जनाकारी गराएकी छिन्ः मोबाइल चलाउनु पनि एकखालको नसा मोबाइल चलाउनु पनि एकप्रसारको नसा हो । जसरी नसालु पदार्थ सेवन गर्दा शरीरमा विभिन्न खालको असर देखिन्छ मोबाईल चलाउदा पनि बालबालिकाको शरीरमा त्यस्तै असर देखिन्