
जीराको पानीमा दुईचम्चा मह मिलाएर खानुहोस्, बढ्छ इम्युनिटी पावर
Posted in ब्यानर पोस्ट, रोचक
मह हाम्रो शरीरको लागि बहुउपयोगी खाद्या वस्तु हो। महले मान्छेको स्मरण शक्ति तेज बनाउनुका साथै अनेक रोकको औषधीको रूपमा प्रयोग गर्न सकिन्छ।
हाम्रो दैनिक जिवनामा आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमज जस्ता आवश्यक तत्त्व पाइन्छ त्यसेले पनि मह सेवन गर्नु आवश्यक मानिन्छ। मह दैनिक जविनमा कत्ति आवश्यक छ भनी चर्चा गरेका छौँ ।
१) एक कप पानीमा दुईचम्चा जीरा राखेर पाँचमिनेट उमाल्नुहोस् र पानी चिसो भएपछि त्यसमा दुईचम्चा मह मिलाएर पिउने गर्नाले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि हुनुका साथै शरीर स्वस्थ राख्न मद्दत मिल्छ।
२) यसको सेवनले शरीरको दुषित पदार्थ, रगत, दिशा पिसाब सफा हुन्छ र रोग लाग्नबाट बचाउँछ।
३) यसको नियमित सेवनले खाना पचाउन मद्दत गर्नुका साथै पेट सधै दुरुस्त राख्नमा मद्दत गर्छ।
४) यदि तपाइँलाई कब्जियत भ