Tuesday, March 9

बलिउड

अभिनेत्री करिनालाई बुढेशकाल लाग्यो भनेर जब तस्विरमा फ्यानले आमा भनेर कमेन्ट गरे

अभिनेत्री करिनालाई बुढेशकाल लाग्यो भनेर जब तस्विरमा फ्यानले आमा भनेर कमेन्ट गरे

Posted in बलिउड
काठमाडौं । बलिउड अभिनेत्री करिना कपूर सामाजिक सञ्जाल प्रयोगकर्ताको ट्रोलको शिकार बनेकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा फोटो सार्वजनिक गरेपछि करिना कपूर ट्रोलको सिकार भएकी हुन्। पारिवारिक भ्रमणको लागि निस्किएकी ४० वर्षकी करिनाको यो फोटो फ्यान क्लबमा शेयर भएको थियो। त्यसपछि उनलार्ई ‘बुढी देखिएको’ भनेर ट्रोल बनाइएको छ। घामको आडमा बसेर लिइएको यो तस्बिर एकदमै क्लोज अप छ। यो तस्बिरमा अब करिनालाई ‘बुढेशकाल लाग्न लाग्यो’ भनेर कमेन्ट गरिएको छ। धेरैले ‘वोल्ड इज गोल्ड’ भनेका छन्। यस्तै तस्बिरमा उनी ‘पाको र जीवन्त नदेखिएको’ भनिएको छ। उनलाई ‘आन्टी’ भनेर पनि कमेन्ट गरिएको छ। करिना कपूरले शेफ अलि खानसँग विवाह गरेकी हुन् र उनको ५ वर्षको छोरा ‘तैमूर’ छन्। हालै पनि उनि दोस्रो सन्तानको पर्खाइमा रहेकी छिन् । उनलाई केही फ्यानहरुले राम्रो खानेकुरा खान पनि सुझाव दिएका छन्।
सलमानका पिता सलिमले भने- ‘सलमानले कहिल्यै बिहे गर्दैन’ किनकि…

सलमानका पिता सलिमले भने- ‘सलमानले कहिल्यै बिहे गर्दैन’ किनकि…

Posted in बलिउड
काठमाडौं। बलिउड सुपरस्टार सलमान खान हरेकको दिलमा राज गर्ने व्यक्ति हुन् । उनको फ्यानको उनीप्रतिको क्रेज यस्तो छ कि सलमानको जुनसुकै फिल्म रिलिज भएपनि सुपरहिट भइहाल्छ । बलिउडमा उनको सफलताको आजपनि ग्यारेन्टी जस्तै नै छ । उनी अभिनीत पछिल्लो फिल्म ‘भारत’ हो ।सलमानलाई वर्षौदेखि प्रशंसकहरुले एउटा प्रश्न पटक-पटक गर्ने गरेका छन्- ‘कहिले बिहे गर्ने ?’ उनको बिहेको विषयलाई लिएर अनेक अन्दाज लगाइएको पाइन्छ । कहिले सलमान कैटरीनासँग, कहिले यूलियासँग बिहे गर्दै भन्ने हल्ला फैलिरहेको छ । तर, वास्तवमा नै उनले कहिले बिहे गर्छन् कसैलाई थाहा छैन ।सलमानको पारिवारिक सुत्रको अनुसार, सलीम खान (सलमानका पिता) ले भनेका छन्, ‘सलमानलाई बिहेको द’बाब नदिँदा नै राम्रो हुन्छ किनकी उसले जीन्दगीभर एक्लै रहने फैसला गरिसकेको छ ।’ऐश्वर्यासँग ब्रेकअप भएपछि सलमानको माया–प्रेममा विश्वास लाग्न छाडेको बताइन्छ । यसकारण उनले
घरबेटीले कोठाबाट निकालेपछि सडकमा बच्चासहित बसिरहेकी महिलालाइ अभिनेता सुनुले उद्दार गरि घर बनाइदिए

घरबेटीले कोठाबाट निकालेपछि सडकमा बच्चासहित बसिरहेकी महिलालाइ अभिनेता सुनुले उद्दार गरि घर बनाइदिए

Posted in बलिउड
एजेन्सी । बलिउड अभिनेता सोनु सुद लकडाउनको समयमा बाटोमा अलपत्र परेकाहरुलाई आफ्नै खर्चमा उनीहरुको गन्तब्य सम्म लैजान ब्यस्त थिए । उनले त्यसरी हजारौं नागरिकलाई सहयोग गरे । अलपत्रलाई सम्बन्धीत ठाउँमा लैजाने मात्र होइन खान नपाएकाहरुको पेट पनि भरे । उनको यस्तो कामको सबैतिर चर्चा भयो । अहिले उनले सडकमा अलपत्र महिला र बच्चाको उद्दार गरेका छन् । उनले ति महिलाका लागि घर समेत बनाउने घोषणा गरेका छन् । पछिल्लो समय लकडाउनमा प्रवासी मजदुरका लागि यातायातदेखि खान बस्नसम्म सहयोग गर्दै आएका सोनुले पटनामा अलपत्र परिवारलाई घर दिने निर्णय गरेसंगै उनको प्रशंसा भएको छ । सामाजिक सञ्जाल ट्वीटरमा अंकित राजगढियाले सोनुलाई मेन्सन गरेर घरबेटीले कोठाबाट निकालेपछि सडकमा बच्चासहित बसिरहेकी महिलाको तस्विर शेयर गरेका थिए। उक्त ट्वीटमा प्रतिक्रिया दिँदै सोनुले यो परिवारले घर पाउने उल्लेख गरेका छन। अंकिले लेखेका छ
आमिर खानकी छोरीमाथि शा रीरिक शो’षण भएको खुलाशा

आमिर खानकी छोरीमाथि शा रीरिक शो’षण भएको खुलाशा

Posted in बलिउड
बलिउड अभिनेता आमिर खान र उनकी पहिलो पत्नी रिनाको छोरी इरा खानले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो सेयर गरेकी छिन् । जसमा आफुमाथि १४ वर्षको उमेरमा शा’ रीरिक शो ‘षण भएको बताएकी छिन् । इराले भनेकी छिन्, ‘जब म १४ वर्षको थिए त्यत्तिबेला ती व्यक्तिले के गरेको आफुलाई थाहा थिएन् ।’ उनले भनेकी छिन्, एक वर्षसम्म त उनलाई सम्झनै मात्र लाग्यो । १ वर्षपछि मात्र उनले माता पितालाइृ भनिन् । भिडियोमार्फत यी सब आफैले कसरी हुन दिए भनेर पछि आफैसँग रि’स उ’ठेको पनि इराले बताइन् । यस भिडियोमा इराले उनका जीवनमा भएका राम्रा र न’राम्रा घ’टनाहरु बताएकी छिन् । उनले कुराको सिलसिलामा कुनै पल रोएको र कुन कुराले आफु धेरै म’जबुद भएको पनि उल्लेख गरेकी छिन् । उनले माता पिताको स’म्बन्ध विच्देछबारे पनि कुरा गरेकी छिन् । केही दिन अगाडी इराले आफु डि’ प्रेश’नमा गएको आफै खुलाशा गरेकी थिइन्, ४ वर्ष अगाडी डि ‘प्रेशन’मा
के भनिन् फेरी करिनाले सैफकी पूर्वपत्नी अमृतालाई, जुन कुरा सुनेर सारा, इब्राहीम लगाएत सोशल मिडिया यूजजरस पनि रिसाए करिनासंग

के भनिन् फेरी करिनाले सैफकी पूर्वपत्नी अमृतालाई, जुन कुरा सुनेर सारा, इब्राहीम लगाएत सोशल मिडिया यूजजरस पनि रिसाए करिनासंग

Posted in बलिउड, मनोरंजन
एजेन्सी । बलिउड अभिनेत्री करीना कपुर खानले सैफअलीका पुर्व पत्नि अमृता सिंहसंग जीवनमा कहिल्यै पनि भेट नभएको बताएकी छन् । उनले सो कुरा बलिउडका निर्देशक तथा निर्माता करण जौहरको कार्यक्रम ‘कफी विथ करण ६’ मा बताएकी हुन् । जुन कुराको खुलासा करिनाले गरिन्, त्यो कुरा सुनेर कार्यक्रमका होस्ट करण त आश्चर्यमा परे परे साथसाथै करिनाको उक्त कुरा सुनेका सबै र त्यो कार्यक्रम हेरिरहेका सबै सोशल मिडियाका यूजरहरु पनि आश्चर्यमा नै परे । करिनाले उक्त कार्यक्रममा अमृतासँग आफ्नो भेट नै नभएको र सैफसँग भेट्दा अमृतासँग सम्बन्धविच्छेद भइसकेको बताएकी थिइन् । करिनाको यो कुरा सुनेर अमृता र सैफका छोराछोरी सारा र इब्राहीम पनि रिसाएको खबर बाहीरिएको छ । खबरका अनुसार करिनाले आफ्नो आमासंग कहिल्यै भेट नभएको भनेर भन्नु भनेको आफ्नी आमाको बेइजत गरेको छोरी सारा र छोरा ईब्राहीमले बताएका छन् । उनीहरुले करिना कुनै आउट साईडर नभ
पति अभिषेकभन्दा धनी छिन् ऐश्वर्या राय बच्चन

पति अभिषेकभन्दा धनी छिन् ऐश्वर्या राय बच्चन

Posted in बलिउड
मुम्बई । बलिउड नायिका ऐश्वर्या राय बच्चन उनकै पति अभिषेक बच्चनभन्दा धनी छिन् । सन् १९९४ मा विश्व सुन्दरी घोषित ऐश्वर्याले एउटा चलचित्रमा अभिनय गरेबापत ६ देखि १० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिने गरेकी छन् । त्यस्तै विज्ञापन उनको आम्दानीको अर्को स्रोत हो । उनी विभिन्न ब्राण्डका उत्पादनको आधिकारिक प्रचार गर्दछिन् । उनले नौ वर्षकै उमेरमा एउटा पेन्सिलको विज्ञापनमा अभिनय गरेकी थिइन् । उनले टाइटन, लोरियल, कोकाकोला, लेक्मे, फिलिप्स, पामोलिभ, लक्स लगायत कयौं कम्पनीको विज्ञापन गर्दै आएकी छन् । सन् २०१४/०१५ मा उनले ६ करोड २१ लाख रुपैयाँभन्दा बढी रकम विज्ञापनबाटै हासिल गरेकी थिइन् । हाल उनीसँग २३४ करोड रुपैयाँको सम्पत्ति रहेको बताइएको छ । ऐश्वर्यालाई चलचित्र ‘हम दिल दे चुके सनम’ र ‘देवदास’ का लागि उत्कृष्ट नायिकाको अवार्ड दिइएको थियो । ऐश्वर्याले १० पटक फिल्मफेयर अवार्डको नोमिनेसन प्राप्त
आफ्नो, छोरीको यस्तो रोचक नाम राखे अभिनेत्री अनुष्का र विराटले।

आफ्नो, छोरीको यस्तो रोचक नाम राखे अभिनेत्री अनुष्का र विराटले।

Posted in बलिउड
बलिउड अभिनेत्री अनुश्का शर्मा तथा क्रिकेटर विराट कोहली मातापिता बनेका छन्। अनुश्काले सोमबार मुम्बईस्थित ब्रिच केडी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । आफ्नो सन्तानको जन्म भएको जानकारी विराटले इन्स्टाग्राममार्फत दिएका हुन् । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र अनुष्का शर्माले छोरीको नाम घोषणा गरेका छन् । अनुष्का शर्माले आफ्नो छोरीको नाम इन्स्टाग्राममा एक पोष्ट मार्फत सेयर गरेकी छिन् । कोहली र अनुष्काले आफ्नी छोरीको नाम वामिका राखेका छन् । विराट कोहली र अनुष्का जनवरीमा आमा बुबा बनेका थिए । छोरीको जन्म पछि विराट अब टीममा फर्केका छन् । भारतले घरेलु सिरीजमा बेलायतविरुद्ध चार टेस्ट खेल्नुपर्ने छ । अनुष्का शर्माले विराट र उनकी छोरीसँगै इन्स्टाग्राममा फोटो शेयर गर्दै लेख्छिन्, ‘हामी प्रेम गर्दै गर्दा सँगै बसेका थियौं । प्रेमिकाको आगमनमा हाम्रो प्रेम र विश्वासले नयाँ ठाउँ पायो । केही मि
यस्ती भइन् बजरंगी भाइजान की मुन्नी , हेर्नुहोस फोटो

यस्ती भइन् बजरंगी भाइजान की मुन्नी , हेर्नुहोस फोटो

Posted in बलिउड
उनलाई सो फिल्ममा मुन्नीका नामले चिनिएको भएपनि उनको वास्तविक नाम हो हर्षाली मल्होत्रा । पाँचवर्ष अघि रिलिज भएको सलमान खानको अति नै लोकपृय फिल्म थियो वजरंगी भाइजान । उनको त्यो फिल्म हिट फिल्म मध्यको एक हो । पाकिस्तानकी एक बालिका भारतमा छुट्छिन्, उनी बोल्न नसक्ने बालिका थिइन् । उनलाई भारतवाट पाकिस्तान स्थित उनको घर सम्म पुर्याउन सलमानले खेलेको भूमीकालाई फिल्ममा उतारिएको छ । सो फिल्ममा निकै सानो उमेर ७ वर्षमा शसक्त भुमिका निभाउन सफल कलाकार हुन् मुन्नी । उनलाई सो फिल्ममा मुन्नीका नामले चिनिएको भएपनि उनको वास्तविक नाम हो हर्षाली मल्होत्रा । हर्षिकाले ७ वर्षको हुँदा यो फिल्ममा अभिनय गरेकी थिइन्। अहिले उनी १२ वर्षकी हुँदा यो पाँच वर्षमा उनी निकै परिवर्तन उनको निकै शसक्त भूमीका अहिले पनि सो फिल्म हेर्ने दर्शकको मस्तिष्कमा छ । ७ वर्षको उमेरमा निकै शसक्त भुमिका निभाएकी मुन्नी अहिले १२
ग’र्भावस्थामा पनि छोडेनन् संजय कपूर, करिश्माले गरिन आफैले यस्तो खुलासा

ग’र्भावस्थामा पनि छोडेनन् संजय कपूर, करिश्माले गरिन आफैले यस्तो खुलासा

Posted in बलिउड
काठमाडौं । बलिउड अभिनेत्री करिश्मा कपूरले २००६ मा व्यवसायी संजय कपूरसँग विवाह गरेकी थिइन्। तर केहि बर्ष पछि संजय र करिश्मा बीच ख’टप’ट हुन थाल्यो। २०१६ मा उनीहरू दुवैले स’म्बन्धवि’च्छेद गरे। त्यस समयमा, करिश्माले संजय र उनको परिवार वि’रूद्ध धेरै ग’म्भीर आरोप लगाइन्। करिश्माले भनेकी थिइन संजयले आफ्नी आमालाई गा’लामा च’ड्का’उन ल’गाउथे । करिश्मा कपूर र संजय कपूरको मु’द्दा धेरै दिन अदालतमा चल्यो। यस अवधिमा करिश्माले घरे’लु हिं’सा’को आ’रोप पनि लगाएकी थिइन्। उनको याचिकामा अभिनेत्रीले भनेकी थिइन कि संजयले उनलाई सताउँथे। सबैजना करिश्माको यो कुरा सुनेर छक्क परेका थिए। टाइम्स अफ इण्डियाका अनुसार करिश्माले आफ्नो या’चिकामा एउटा किस्साको उल्लेख गरेकी थिइन्। सो कुरा करिश्मा ग’र्भवती भएको समयको हो। त्यससमय संजयले उनलाई एउटा लुगा लगाउन भने। तर उनी त्यसमा फिट थिइनन्। यसै कारण, संजयले उसकी आमालाई करिश्म
बलिउड अभिनेता सोनु सुदले शुरु गरे हैदराबादमा निःशुल्क एम्बुलेन्स सेवा

बलिउड अभिनेता सोनु सुदले शुरु गरे हैदराबादमा निःशुल्क एम्बुलेन्स सेवा

Posted in बलिउड
काठमाडौं । बलिउड अभिनेता सोनु सुदको नाममा एक निःशुल्क सेवा शुरू भएको छ । हैदराबादका बिरामीका लागि एम्बुलेन्स सेवा शुरू भएको हो । यो सेवाको शुभारम्भ गर्न सोनु आफैं पुगेका थिए । यो समाचारलाई सोनु आफैँले सामाजिक सञ्जालमा शेयर गरेका थिए । उनले आफू कुनै पनि राजनीतिक पार्टीमा नजोडिएको प्रमाण पेश गर्नका लागि सामाजिक काममा सक्रियता देखाएको उल्लेख गरेका छन् । उनले लकडाउनदेखि हालसम्म आफूले जति समाजसेवा गरे पनि त्यसको पछाडि कुनै राजनीतिक कारण नरहेको बताएका छन् । ‘यदि म राजनीतिमा जोडिएँ भने मानिसहरुले मलाई सय प्रश्न सोध्छन् । त्यहीकारण मेरो निर्णय यो थियो कि म मानिससँग जोडिन र उनीहरुको मद्दत गर्न चाहन्थें । यो सबै कुनै जाति या धर्मलाई लिएर थिएन, म समाजको हरेक वर्गसँग पुग्न चाहन्छु’, उनले भनेका छन् ।