प्रेरक भनाइ

अमेरिकामा कार्यक्रममा गएका चर्चित नायिकाहरु कल गर्ल, रेट २ लाख ५० हजार भन्दा धेरै

अमेरिकामा कार्यक्रममा गएका चर्चित नायिकाहरु कल गर्ल, रेट २ लाख ५० हजार भन्दा धेरै

Posted in प्रेरक भनाइ, रोचक
काठमाडौं । अमेरिकामा, पुलिसलाई एक कल व्यवसायको बारेमा जानकारी भएको छ । जसमा भारत, तेलुगुका सिनेमासँग सम्बन्धित युवती र नायिकाहरू संलग्न रहेका थिए । शिकागो यसको केन्द्र हो । प्रहरीले एक तेलुगु दम्पतीलाई पक्राउ गरेको थियो । उनीहरुमाथि यो व्यवसाय चलाएको गम्भीर आरोप लगाइएको थियो। अमेरिकाको संघीय प्रहरीका अनुसार तेलुगु सिनेमा कलाकारहरूलाई संयुक्त राज्य अमेरिकामा तेलुगु र अन्य सांस्कृतिक कार्यक्रममा भाग लिने बहानामा बोलाइएको थियो तर अमेरिका पुगेपछि उनीहरुलाई अर्कै काममा लगाइएको खुलेको हो । होमल्याण्ड सुरक्षा स्पेशल एजेन्ट ब्रायन होमिनले भने, ‘३४ वर्षीय किशन मोडुगुमुदी यसको मास्टरमाइन्ड हुन् र उनकी पत्नी चन्द्रकला मोदुगामुदी उसको व्यवसायिक साझेदार हुन् ।’ उनले इलिनोइस अदालतमा याचिका पनि दायर गरेको जनाएका छन् । किशनलाई राज चेन्नुपति भनेर पनि चिन्छन् । उनकी श्रीमती चन्द्रकलालाई विभा र विभा
सफल जिन्दगिको लागि प्रेरक लाइनहरु –

सफल जिन्दगिको लागि प्रेरक लाइनहरु –

Posted in प्रेरक भनाइ
१. जीबनमा सधै प्रेमको बोलि बोल्नुहोस किनकि यसलाई बहिरोले पनि सुन्न सक्छ अनि अन्धोले पनि देख्न सक्छ । २. आजकाल मान्छेलाई बुझ्ने भन्दा पनि बुझाउने मान्छे धेरै हुन थाले, त्यसैले कुराहरुपनि सुल्झिन भन्दा पनि धेरै उल्झिन थालेका हुन्। ३. कोइलीले आफ्नो भाषा बोल्छिन त्यसैले स्वतन्त्र हुन्छिन , तर सुगा हमेशा अरुको भाषा बोल्छ त्यसैले उ पिजँडामा गुलाम हुन्छ , त्यसैले तपाईं पनि आफ्नै नियममा हिड्नुस र आफ्नै भाषा बोल्नुस र स्वतन्त्र जिउनुस। ४. जो व्यक्ति धैर्यको मालिक हो, उ सबै चिजको मालिक हो । ५. मुस्कान निक्कै शक्तिशाली हुन्छ, यसले धेरै कुरा जताउन पनि सक्छ भने धेरै कुरा लुकाउन पनि सक्छ। ६. तिमीलाई पैसा चाहिँदैन जस्तो गरी काम गर, तिमीलाई कहिल्यै चोट परेको छैन जसरी प्रेम गर, र तिमीलाई कसैले हेर्दै छैन जसरी नाच। ७. महान काम गर्ने एउटै तरिका छ, तपाई जे गर्नुहुन्छ त्यसलाई हृदयदेखी गर्नुस ।