जोक

शिवजिको त्रिशुल राजेश हमालले चाउमिन खान लगेपछि….

शिवजिको त्रिशुल राजेश हमालले चाउमिन खान लगेपछि….

Posted in जोक
महादेवको हातमा त्रिशुल नदेखेपछि भक्तले शिवजि सँग प्रश्न गरेः भक्तः प्रमु तपाईंको त्रिशुल खोइ त ? महादेवः भर्खरै राजेश हमालले लग्यो भक्तः किन हजुर ? किन दिनु भएको ? महादेवः चाउमिन खान चाहियो रे क्या… भक्तः ‘सेन्टिफ्ल्याट’