Saturday, February 27

Author: admin

बारामा माछापालनका लागि पोखरी खन्दा श्रीहरि विष्णुको १३ औं शताब्दीको मूर्ति भेटियो

बारामा माछापालनका लागि पोखरी खन्दा श्रीहरि विष्णुको १३ औं शताब्दीको मूर्ति भेटियो

Posted in समाचार
बारा, १५ फागुन । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ मा भगवान श्रीहरि विष्णुको १३ औं शताब्दीमा बनेको मूर्ति फेला परेको छ । एक किसानले माछा पाल्नका लागि पोखरी खन्ने क्रममा उक्त मूर्ति फेला परेको हो । सात फिट खन्दा फेला परेको मूर्ति आकर्षक र भव्य छ । ७ फिट लामो र चार फिट चौडाई भएको मूतिको पुनः प्रतिस्थापनका लागि तयारी थालिएको वडाध्यक्ष राजेशप्रसाद यादवले न्यूज २४ लाई बताउनुभयो । ऐतिहासिक र वैभवशाली मानिएको सिम्रौनगढ एक समय सबभन्दा ठूलो साम्राज्य भएको राज्य समेत मानिन्थ्यो । १३ औं शताब्दीमा यो राज्यमाथि भारतको ठूलो भागमा राज्य गरिरहेका मुस्लिम राजा ग्यासउद्धिन तुलकले आक्रमण गरेर यहाँ भएको भव्य संरचना, मन्दिर र मूर्तिहरु नष्ट गरेका थिए । त्यसबेला सिम्रौनगढमा राज्य गरिरहेका राजा नरसिंह देव भने भागेर काठमाडौं पुगेर ज्यान बचाएको इतिहासमा उल्लेख छ ।
हरेक बर्ष अमिताभ बच्चनकी छोरीलाई पत्र लेख्छन् आमिर खान

हरेक बर्ष अमिताभ बच्चनकी छोरीलाई पत्र लेख्छन् आमिर खान

Posted in रोचक
काठमाडौं । बलिउड फिल्म उद्योगमा आफ्नो छुटै पहिचान बनाएका अमिताभ बच्चनको छोरी श्वेता पनि सामाजिक सञ्जालमा निकै सकृय छन् । फिल्ममा उनलाई नदेखिएको भएपनि अमिताभसंग धेरै विज्ञापनहरुमा भने उनी देखिएकी छन् । अमिताभकी उनै छोरी श्वेतालाई अभिनेता अमिर खानले हरेक वर्ष एउटा पत्र लेख्छन् । त्यसको एक विशेष कारण छ । उनले सो कुराको खुलासा हालै एक टिभी शो मा गरेकी छन् । उनी आफ्नो नन्द र भाई अभिषेक बच्चनका साथमा कफि विथ करनमा गएकी थिइन् । अन्तरवार्ताका क्रममा अभिशेकले श्वेताको धेरै नयाँ कुराको खुलासा गरिदिएका थिए । सो कुरालाई श्वेताले पनि स्वीकार गरेकी छन् । श्वेता दुई बलिउड सुपरस्टारहरूको ठूलो प्रशंसक हुन् । ति अभिनेतासंग उनको रोचक प्रशंग छ । सलमान खान र अमिर खान ति बलिउड अभिनेता हुन् । जो संग उनको रोचक प्रशंग छ । अमिरले उनलाई प्रत्यक वर्ष पत्र लेख्ने गरेका छन् । यसको विशेष कारण छ । श्वेता बच्चन नन्द
जन्मेको बच्चा त तिम्रो हो भन्दै श्रीमतीले प्रेमिसंग फोनमा कुराकानी गरेको श्रीमानले सुनेपछि…..

जन्मेको बच्चा त तिम्रो हो भन्दै श्रीमतीले प्रेमिसंग फोनमा कुराकानी गरेको श्रीमानले सुनेपछि…..

Posted in अन्तर्राष्ट्रिय समाचार
भैरहवा । लुम्बिनी सांस्कृतिक नगरपालिका–५ की प्रेमा यादव र मायादेवी गाउँपालिका–३ हरहरवाका राजकुमार यादव दुई वर्षअघि लगनगाँठोमा क सि एका थिए। वैवाहिक जीवन राम्रै चलिरहेको थियो। तर, विवाहको करिब ७ महिनामा छोरी जन्मिएपछि छिमेकीले ‘बुवा अर्कै रहेको’ भन्दै कुरा गर्न थाले। त्यसले पति। पत्नीबीच वि वाद मात्रै परेन, परिवारै भाँ डि न पुगेको छ। ‘प्रेमाले छोरी र गाउँघरमा कुरा गरिरहेको विषयमा पूर्वप्रेमीसँग गरेको टेलिफोन संवादमा पूर्वप्रेमीले ब च्चा आफ्नो भएको दाबी गरेको श्रीमान्ले सुने’, रूपन्देहीका एसपी प्रवीण पोखरेलले भने, ‘त्यसपछि श्रीमान्ले ब च्चा आफ्नो नभई पूर्वप्रेमीको रहेको भन्ने आ शं कामा बल पुग्यो।’ प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का प्रदीप चौधरी प्रेमाका पूर्वप्रेमी हुन्। प्रेमाले छिमेकीले कुरा गरेको र परिवारमा वि वाद परेको विषयमा तिहारताका प्रदीपसँग टेलिफोनमा कुरा गरेकी
गर्भमा शिशु भएको बेला श्रीमानले यस्तो काम गरिदिंदा महिलाले जन्माइन मृत शिशु

गर्भमा शिशु भएको बेला श्रीमानले यस्तो काम गरिदिंदा महिलाले जन्माइन मृत शिशु

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं । भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा एक श्रीमानले आफ्नी गर्भवती श्रीमतीको धा ‘रि ‘लो ह ‘ति ‘या’ रले यसकारण ह म ला गरे किनभने उनी गर्भमा हुर्किरहेको शिशु छोरा हो वा छोरी भनेर हेर्न चाहन्थे । घाइते महिलालाई ग म्भीर अवस्थामा दिल्लीको एक अस्पतालमा उपचार गर्दै मृत शिशुको जन्म भएको छ भने र प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । बदायूंका एसएसपी संकल्प शर्माले बीबीसी हिन्दीसँगको कुराकानीमा भने, ‘घाइते महिलाको भाइको तर्फबाट ऊजुरी पाइएको छ र त्यसै आधारमा मु द्दा दर्ता गरेर अभियुक्तलाई गि रफ्तार गरिएको छ । यद्यपि, सबै पक्षसँग घटनाबारे जानकारी लिइँदैछ र त्यसैको आधारमा थप कारवाही गरिनेछ ।’ बदायू जिल्लाको सिभिल लाइन्स थाना क्षेत्रको नेकपुर मोहल्लेमा बस्ने पन्नालालले आफ्नी गर्भवती श्रीमती अनिताको पे ट हँ सि या ले का टि दि एको आ रोप छ । अनिताको परिवार अनुसार पन्नालाल श्रीमतीको गर्भमा रह
प्रेम गरेर विवाह गरेकी श्रीमतीले छोडेर गएपछि..

प्रेम गरेर विवाह गरेकी श्रीमतीले छोडेर गएपछि..

Posted in भिडियो
श्रीमती माडवारीको घरमा काम गर्ने गर्थिन । श्रीमानलाई पनि चासो लाग्यो कस्तो घरमा काम गर्ने रहेछन् श्रीमतीले ? त्यसपछि उनले आफु पनि हेर्न जान खोजे । यहि कुरामा उनीहरुको सम्बन्ध विग्रियो । प्रेम गरेर विवाह गरेकी श्रीमतीले छोडेर गएपछि एक महिना निकै कठिन भयो । संखुवासभा स्थायी घर भएका दिपक कार्कीको घटना हो यो । उनी काठमाडौमा बसेर ज्याला मजदुरीको काम गर्दै आएका थिए । विवाह पछि पनि उनको काम नियमित थियो । विहान ६ वजे उनी काममा निस्कन्थे । श्रीमती पनि काममा जान्थिन् । दुई वर्ष अघि उनीहरुको विवाह भएको हो । विवाह दर्ता भने भएको छैन । ससुराली तर्फ उनीहरु जाने आउने गर्थे तर आफ्नो घरमा भने श्रीमतीलाई लगेका थिएनन् । श्रीमतीले माडवारीको घरमा सरसफाइको काम गर्छु भनेर सुनाएको बताए । आफु हेर्न जान्छु भन्दा माडवारीको घरमा लोग्ने मान्छे लिएर जाँदा मालिक रिसाउँछ जान मिल्दैन भनेर उनले भनिन् । त्यही भएर उनी
दाँ’त कि’राले खाएर हैरान हु’नुहुन्छ ? अ’पनाउनुहोस् यी उपा’य !

दाँ’त कि’राले खाएर हैरान हु’नुहुन्छ ? अ’पनाउनुहोस् यी उपा’य !

Posted in रोचक
पा’चन प्रक्रियामा दाँ’तको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । खा’नालाई चपाउन दाँतको सबैभन्दा महत्त्पूर्ण कार्य हुन्छ । दाँ’तले व्यक्तिको सुन्दरतालाई पनि प्रभावित पार्ने गर्छ । तर दाँतको राम्रोसँग हेरचाह र ख्याल गरिएन भने स’मस्या उत्पन्न हुन्छ । कि’राले दाँ’तमा आक्रमण गर्दा त्यसको पीडा निकै हुने गर्छ । दाँतलाई जोगाउनका लागि नियमित ब्रस र खाना खाएपछि कुल्ला आदि कुरा गर्नु आवश्यक हुन्छ । यसबाहेक दाँत कि’राले खानबाट जोगाउन तथा बलियो बनाउन निम्न कार्य गर्न सकिने चिकित्सकहरू बताउँछन् । कुनै पनि चिज खाएपछि मुख कुल्ला गर्न नबिर्सने । दाँत सही तरिकाले माझ्ने । दाँत माझ्दा नरम बुसको प्रयोग गर्ने । सूर्तिजन्य पदार्थ नखाने । खाना खाएपछि अनिवार्य रूपमा बिहान–बेलुकी दुईपटक दाँत माझ्ने । फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्ने । चकलेट, कोकाकोला जस्ता चिज खाएपछि अनिवार्य मुख कुल्ला गर्ने अथवा दाँत माझ्ने । ग’र
गायिका अञ्जु पन्तको बिहे पछी नायिका रीमा विश्वकर्माको दोस्रो विवाह तय, को हुन् हुनेवाला बेहुला ?

गायिका अञ्जु पन्तको बिहे पछी नायिका रीमा विश्वकर्माको दोस्रो विवाह तय, को हुन् हुनेवाला बेहुला ?

Posted in मनोरंजन
काठमाडौं । चर्चित गायिका अञ्जु पन्तको विवाहको चर्चाबीच नायिका रीमा विश्वकर्माले पनि दोस्रो विवाहको संकेत दिनु भएको छ । विवाह भएको २ बर्षमा डिभोर्स गर्नुभएकी उहाँले फेरि बिहेको कुरा गर्ने बेला भैसकेको बताउनु भएको हो । ‘कमेडी च्याम्पियन २’ प्रशारणको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रीमाले दोस्रो विवाहको विषय उठान गर्नुभयो । संचारकर्मीसँग निकै नै रमाइलो शैलीमा प्रस्तुत हुनुभएकी रीमाले अब बिहेको कुरा गर्दा हुने भन्दै प्रशंग शुरु गर्नुभयो । नायिका विश्वकर्माले आफ्नो बिहेको कुरा गर्ने बेला भैसकेको तर्क गर्नुभयो । तर, उहाँले दोश्रो बिहेको योजनाको बिषयमा भने केही पनि बताउन मान्नु भएन् । अभिनेत्री रीमाले आफूलाई ‘अर्थपूर्ण सम्बन्ध’ मनपर्ने पनि स्पष्ट पार्नुभयो । कोही पनि पूर्ण रुपमा ठिक नहुने भन्दै उहाँले कहिलेकाही कमजोर महशुश गरिरहेको बेलामा साथ दिने साथीको आवश्यकता भएको धारणा र
बखत र प्रतिभा एकै साथ मिडियामा -खुल्यो नयाँ रहस्य ! (भिडियो हेर्नुस्)

बखत र प्रतिभा एकै साथ मिडियामा -खुल्यो नयाँ रहस्य ! (भिडियो हेर्नुस्)

Posted in भिडियो
काठमाडौ । भाइरल जोडी बखत र प्रतिभाको बारेमा अहिले फेरी सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ । एउटा यस्तो अचम्मको जोडीको अनपेक्षित वियोग भए पछि फेरी चर्चा सुरु भएको हो । उनीहरुको डिभोर्सको खबरले शुभचिन्तकहरु समेत चिन्तित भएका छन् । बच्चा भन्दा पनि सानो श्रीमान् भएका कारण यो जोडी सामाजिक सञ्जालमा चर्चित थियो । बखतले सार्वजनिक रुपमा आफुहरुको कुरा सार्वजनिक गरेको भएपनि प्रतिभाले भने केही बोलेकी थिइनन् । तर अहिले पहिलो पटक प्रतिभाले पनि सम्बन्ध विग्रिएको खुलासा गरेकी छन् । उनले अब बखतसंग बस्न नसक्ने बताएकी छन् । प्रतिभाको यस्तो कुरा सार्वजनिक भएपछि फेरी दुवै जनालाई एकै ठाउँमा राखेर छलफल भएको छ । छलफलमा पनि एक अर्कालाई गल्ती गरेको आरोप लगाएका छन् । प्रतिभाले बखत आफै छोडेर जाने अनि प्रतिभाले छोडेर गै भन्दै बे इ ज्ज त गरेको आरोप लगाएकी छन् । उनीहरुको कुरा सुन्दा सानो असमझदारीले सम्बन्ध विग्रिए
पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, फाल्गुन १४ गते शुक्रबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, फाल्गुन १४ गते शुक्रबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Posted in राशिफल
श्री शाके १९४२ बि.स.२०७७ साल फाल्गुन १४ गते शुक्रबार इश्वी सन २०२१ फेब्रुवरी २६ तारीख माघ शुक्लपक्ष चर्तुदशी तिथी अष्लेषा नक्षत्र अतिगण्ड योग भद्रा करण चन्द्रमा कर्कट राशिमा १२ः११ बजे सम्म पश्चात सिहं राशिमा आनन्दादि योगमा मृत्यु योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु पूर्णिमाव्रत,श्रीपशुपतिनाथको छाँयादर्शन (ज्यो.प.सरोज घिमिरे) मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । स
मोरङमा प्रविनले न्याय नपाउँदै फेरी अर्को घटनामा आन्दोलन सुरु, नेताको घरमा छोरा मा रिँदा छानविन भएन भन्दै स्थानियले घेरे प्रहरी कार्यालय (भिडियो हेर्नुस्)

मोरङमा प्रविनले न्याय नपाउँदै फेरी अर्को घटनामा आन्दोलन सुरु, नेताको घरमा छोरा मा रिँदा छानविन भएन भन्दै स्थानियले घेरे प्रहरी कार्यालय (भिडियो हेर्नुस्)

Posted in भिडियो
काठमाडौ । सञ्जीप भण्डारी मोरङमा बालवालिका र किशोर किशोरीबिच चर्चित नाम हो । सानै उमेरमा समाजसेवा गर्न रुचाउने भण्डारीको अकस्मात मृत्यु भएको छ । उनको पाहुना गएको अवस्थामा निधन भएको हो । यो घटना भएको पनि दुई महिना भन्दा बढी भइसक्यो । तर घटनामा संलग्न भनिएका ब्यक्तिका बारेमा छानविन प्रहरीले नगरेको भन्दै अहिले स्थानियले आन्दोलन सुरु गरेका छन् । मोरङको पथरीशनिश्चरे १० जिरिखिम्ती घर भएका बालअधिकारकर्मी सञ्जीप भण्डारीको निधनले प्रश्न उठेको छ । उनको अकस्मात मृत्युप्रति परिवारले शंका गरेका छन् । यसको निष्पक्ष छानविन गरिनु पर्ने परिवारले माग गरेको छ । तर दुई महिना बितिसक्दा पनि घटनावारे छानविन सुरु नगरेको भन्दै स्थानिय विरोधमा उत्रिएका हुन् । उर्लावारीका प्रविण वास्तोलाको घटनामा उनको बहिनी सदिक्षा बास्तोलाले उठाएको आवाज पछि अहिले सञ्जिवको लागि पनि स्थानियले आवाज उठाउन थालेका हुन् । उनी प