Saturday, December 5

पछिल्लो २४ घण्टामा ३ सय ७८ संक्रमित थपिए, संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुग्यो

August 8, 2020 172

काठमाडौं, २४ साउन । मुलुकमा थप ३ सय ७८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय ७८ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्