Tuesday, April 13

लामो समयसम्म शा’री’रिक सम्पर्क नगर्दा शरीरमा आउँछ यस्तो परिवर्तनहरु

March 13, 2021 900

एजेन्सी मानिसको जीवनमा विभिन्न खालका समस्याहरु आउछन् । कतिपय शा’री’रिक हुन्छ भने कति मा’नसिक पनि हुन्छ । विशेषगरी विवाहित व्यक्तिहरुमा पनि कुनै यस्तो समस्या हुन्छ । जुन कुनै समयमा आफ्नो पार्टनरसँग खुलेर शा’री’रि’क स’म्पर्क गर्न सक्दैनौं । यो विषय विवाहित र अविवाहित सबैका लागि लागू हुन्छ । विवाहित व्यक्ति पनि सधैं शा’रि’री’क सम्पर्क गर्न सक्षम हुनसक्छन् भन्ने हुँदैन । लामो समयसम्म शा’री’रिक सम्पर्क सम्पर्क नराख्दा श’री’रमा यस्तो खालको परिवर्तन हुन्छ ।

सम्बन्धमा तितोपना,कामेच्छामा परिवर्तन,थकान महसूस,निद्रा नलाग्ने समस्या,रोगप्रतिरोधात्मक क्षमतामा कमि,गो’प्य अ’ङ्गमा सं’क्र’मण,

शरीरका सम्पूर्ण अंगलाई उपयोगी फल बेल

हुनत अहिले बेलको सिजन होइन । यो प्राय चैत/बैशाखमा पाउने गरिन्छ । तर कतिपय स्थानमा अन्य समयमा पनि बेमौसमी वा स्टोर गरेको बेल पाउने गरीन्छ ।बेल यस्तो फल हो, जसले शरीरका सम्पूर्ण अंगलाई फाइदा पुर्याउँछ । अझ चैत बैशाखको गर्मीमा त यसको फाइदा बढि प्राप्त गर्न सकिन्छ । बेलको सेवनले पेटसम्बन्धी रोग भएका मानिसलाई अत्यधिक लाभ पुर्याउँछ ।

बेलमा कार्बोहाइडेड, चिल्लो पदार्थ, प्रोटिन, भिटामिन, क्याल्सियम, पोटासियम, फाइबर र क्यालोरी पाइन्छ । यस अलावा बेलमा एन्टिफंगल, एन्टिप्यारासाइटिक गुण पाइन्छ । बेललाई बिहान खाली पेटमा पानीमा मिसाएर खान सकिन्छ । यस बाहेक अन्य समयमा समेत यसको सेवन लाभदायी हुन्छ ।

फाइदा
शरीरको विकार रगतलाई शुद्धीकरण गर्न बेलको सेवन उत्तम मानिन्छ ।कानको समस्या भएकाहरुका लागि बेल गुणकारी फल हो ।पेटसम्बन्धी रोग, अल्सरको समस्या हुनेका लागि बेल अमृत समान मानिन्छ ।युरिक एसिडमा पनि बेलको सेवनले फाइदा पुर्याउँछ ।सुकाएको बेलको बोक्रा कुटेर बिहान–बेलुका काँडा बनाई खाएमा पेटको रोग ठीक हुन्छ ।अमिलो पानी आउने, चिया खानै नहुनेले बेलको काँडा खाए पित्तको रोग ठिक हुन्छ ।पायल्स रोगका लागि पनि बेल एक उत्तम औषधि मानिन्छ।

प्रतिकृया दिनुहोस्