Tuesday, April 13

दु’खद खबर : रात्रीबस र ट्र’क ठो’क्किँदा ३ जनाको मृ’त्यु, १० जना घा’इते’

March 13, 2021 118

हेटौंडा ।२९ फागुन, पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी-६ सुनाचुरीमा रात्रीबस र ट्रक एकआपसमा ठो’क्किँदा ३ जनाको मृत्यु भएको छ । दु’र्घटनामा १० जना घा’इते भएका छन् । शनिबार बि’हान हे’टौंडाबाट चितवनतर्फ जाँ’दै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दि’साबाट हे’टौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्र’क एक’आ’पसमा ठो’क्किएका थिए ।

दुर्घ’टनामा बसका चालक वीरगञ्ज महानगरपालिका-१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ३५/४० वर्षीय अभयलाल कुश्वाह र बिहारका ४० वर्षीय सुनिलकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। बस चा’लक थापा र सु’निल कुमारको उपचारको क्र’ममा चि’तवनस्थित पुरानो मे’डिकल कलेज र कु’श्वाहको हे’टौंडा अ’स्पतालमा उ’पचारको ‘क्र’ममा मृ’त्यु भएको प्रहरीको भनाइ छ । दु’र्घट’नामा बस र ट्रक’का स’वार घा’इते १० जनाको हेटौं’डामा र भरतपुरमा उ’पचार भइरहेको प्रह’रीले ज’नाएको छ ।फाइल फोटो

प्रतिकृया दिनुहोस्