Sunday, May 16

एक महिना पछि स्मिताले छोडिन काँहा गइन लाहुरे राहुल दाइलाई फेरि यसरी पहिलो पटक, भिडियो सहित

March 12, 2021 1722

तुरुन्तै हेर्नुहोस भर्खरै 1 महिना पछि स्मिताले छोडिन काँहा गइन लाहुरे राहुल दाइलाई फेरि यसरी नेपाली समाजमा महिलाकालागी एउटा भन्ने चलन,‘जस्ले घरको संघार नाघेर जान्छ त्यसलाई त्यो घरमा फर्कने कुनै अधिकार नै छैन ।’ तर यो भनाईलाई नकारेकाछन् इण्डियन लाहुरे राहूल गुरुंगले ।

उनले एक महिना अगाडी आफ्नो घरको संघार नाघेर अर्कैसंग गएकी श्रीमती स्मीतालाई फेरी आफ्नै घर र मनमा बास दिएका थिए। राहूलको यो निर्णयको यतिबेला संसारभरीबाटै सबैले प्रशंसा गरेका थिए ।

केही दिन अघिमात्र आफुलाई र छोरीलाई छाडेर नारायण यादवसंग भागेकी श्रीमती स्मीतालाई फेला पारेका राहूलले आईतबार सम्बन्ध विच्छेदको कागजमा साईन गरिदिएर स्मीतासंगको सबै सम्बन्ध तोडिदिएका थिए । तर जतिजति दिन र रात बित्दै गयो त्यति त्यति राहूललाई स्मीताको मायाले सताउँदै गयो ।

अन्ततः उनले समाजले र कानूनले बनाएको कागजको टुक्रालाई भन्दा बढी प्राथमिकता आफ्नै श्रीमती स्मीतालाई नै दिए । र पुनहः स्मीताको सिन्दुरमा सिउँदो भरिदिएका थिए। यसैबिच हिजै स्मिता छोरी युनालाई बोकेर आफ्नो माईती भारत गएकी छिन् ।

प्रतिकृया दिनुहोस्