Wednesday, April 14

फिल्मी हिरो हिरोइनलाई टक्कर दिने नेपाल प्रहरीको यो डान्स (हेर्नुहोस् भिडियो)

March 12, 2021 441

तलको भिडियोमा “मै राम्री हुन के गरौँ” भन्ने बोलको गीतमा एकदमै दमदार प्रस्तुति भएको छ । नेपाल प्रहरीमा कार्यरत एक महिला प्रहरी र केही पुरुष प्रहरीहरुका माझ एकदमै राम्रो नृत्य प्रस्तुत भएको हो ।

यस भिडियोमा विशेष गरि महिला प्रहरी अलि बढी सक्रिय देखिन्छिन ।जुन नाचलाई अहिलेसम्म धेरै दर्शक श्रोताहरुले निकै नै मन पराइरहेका छ्न ।

आजभन्दा लगभग एघार महिना अघि अप्लोड गरिएको यस भिडियोलाई अहिलेसम्म युटुबमा १२ लाख भन्दा बढी पटक हेरिसकिएको छ । त्यस्तै यस गीतमा १४ हजार भन्दा बढी लाइक तथा ११ सय जति डिसलाइक रहेको छ ।

त्यस्तै कमे’न्टको कुरा गर्दा यस भिडि:योमा अहिलेसम्म लगभग २०० जति राम्रा-राम्रा कमेन्ट रहेका छ्न । जुन भिडि’यो अहिले युटुबमा भा”इरल बनिरहेको छ । भिडि’यो हेर्नुस्

यहाँ तल थिचेर भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्