Tuesday, April 13

सारा नेपालि लाइ रुवाउने खबर आमा कहाँ छिन् सोध्दा नबताएपछि पिताले छोरीलाई गो’ली हा’नेर मा’रिदिए

March 11, 2021 313

काठमाडौं

एक पिताले आफ्नी छोरीसँग उनकी आमा कहाँ छिन् भनेर सो’धेका थिए । तर, छोरीले आमाको ठे’गाना बताइनन् । त्यसपछि रि’साएका पिताले छोरीलाई २० गो’ली हा’नेर मा’रिदिएका छन् । पिताले छोरीलाई पहिले कारले ठ’क्कर दिए त्यसपछि छोरीलाई २० गो’ली हा’नेका थिए ।

ट’र्कीमा भएको यो घटनामा ६९ वर्षका मु’स्तफा अ’ली यि’लमाजलाई पु’लिसले पक्राउ गरेको छ । मु’स्तफाकी २८ वर्षकी छोरी ज’नरल प्रा’क्टिसनर गु’लनुर यि’लमाज आफ्ना २ साथीहरुसँग बा’लिकेसरको ए’न्ताल्यामा परीक्षा दिनको लागि जाँदै थिइन् । तर, उनका पितालाई उनी कहाँ छिन् भन्ने राम्रोसँग थाहा थियो किनकि उनले छोरीको कारमा जी’पीएस डि’भाइस जडान गरेका थिए ।

काठमाडौं – फिल्म ‘राज्जा रानी’ ले भारतमा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । मधेशमा देखिएको दाइजो प्रथाको कथामा बनेको मैथिली फिल्म ‘राज्जा रानी’ ले अन्तर्राष्ट्रिय अवार्ड जितेको हो ।

केकी अधिकारी र नाजिर हुसेनको मूख्य भूमिका रहेको यस फिल्मले साइनसिने फिल्म फेस्टिभलमा महत्त्वपूर्ण दुई विधामा अन्तर्राष्ट्रिय अवार्ड पाएको हो।

यस फिल्मलाई भारत, बिहारको मुजफरपुरमा भएको फेस्टिभलमा उत्कृष्ट रिजनल फिचर फिल्म र उत्कृष्ट खलपात्रको विधामा अवार्ड दिइएको हो । उक्त अवार्ड निर्माता राज कुमार महतोलाई हस्तान्तरण गरिएको थियो ।

यम थापाले निर्देशन गरेको यस फिल्ममा केकी र नाजिरसँगै कामेश्वर चौरसिया, स्वर्गीय दीपक क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ । यूट्युब सार्वजनिक भइसकेको यस फिल्म नेपाली र मैथिली भाषामा निर्माण भएको छ ।

प्रतिकृया दिनुहोस्