Thursday, December 3

आतबारदेखि काठमाडौं उपत्यकामा दुई साता अत्यावश्यक सेवामात्र

August 7, 2020 494

काठमाडौँ– काठमाडौँ उपत्यकामा आइतबारदेखि दुई साता अत्यावश्यकबाहेक सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयहरू दुई साता बन्द हुने भएका छन् ।

शुक्रबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू र तीनै वटै जिल्लाका जिल्ला समन्वय समितिका अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि उक्त निर्णय भएको हो ।

प्रतिकृया दिनुहोस्