Saturday, November 28

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एकको मृत्यु

August 7, 2020 133

काठमाडौं, २३ साउन । पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । स्टार अस्पतालका अनुसार उनको गएराति उपचारका क्रममा संक्रमित पुरुषको मृत्यु भएको हो ।

वीरगन्ज घरका भएका पुरुषलाई साउन १७ गते स्टार अस्पतालबाट रिफर भएर पाटन अस्पताल आएका थिए ।  अस्पताल स्रोतका अनुसार ती मृतक पुरुषमा उच्च रक्तचाप, मधुमेह तथा मुटुरोग समेत थियो ।

प्रतिकृया दिनुहोस्