August 7, 2020 158
काठमाडौं, २३ साउन । पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । स्टार अस्पतालका अनुसार उनको गएराति उपचारका क्रममा संक्रमित पुरुषको मृत्यु भएको हो ।
वीरगन्ज घरका भएका पुरुषलाई साउन १७ गते स्टार अस्पतालबाट रिफर भएर पाटन अस्पताल आएका थिए । अस्पताल स्रोतका अनुसार ती मृतक पुरुषमा उच्च रक्तचाप, मधुमेह तथा मुटुरोग समेत थियो ।
प्रतिकृया दिनुहोस्