Wednesday, April 14

चकित भए, झाक्रीले मातालाई आगो खुवाउदै नचाए, लिए माताहरुको परिक्षा, अहिलेसम्मकै डरलाग्दो भिडियो हेर्नुहोस (भिडियो सहित)

March 8, 2021 108

मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने ।

सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । जेलमा धेरैदिन बसेर फर्किएका झाक्रीले कसैले नसोचेको कामहरु एकपछि अर्को गर्दै सबै चकित बनाउदै आएका छन ।

आज झाक्री र सुन्दरी माताले एकैसाथ नाचेर सबैलाई चकित बनाएका छन । झाक्रीले माताहरुलाई आगो खुवाउदै नचाए । झाक्री र माताको नृत्य देख्दा सबै डराएर मौन बसे । झाक्रीले एक एक माताहरुको परिक्षा लिए । सारै डरलाग्दो अवस्था आएर धेरैले बसेको ठाउ छोडेर घर गए । अहिलेसम्मकै डरलाग्दो भिडियो Live तलको भिडियोमा हेर्नुहोला…

प्रतिकृया दिनुहोस्