Tuesday, April 13

कञ्चनपुरमा श्रीमानले कोठा भित्र परपुरुषसँग श्रीमती भेटेपछि यस्तो बुद्धि लगाए, पुलिस लाइ समेत पारे चकित…

March 7, 2021 332

कञ्चनपुरमा श्रीमानले परपुरुषसँग श्रीमतीलाई भेटेपछि कोठा भित्रै थु’निदिएका छन्। जिल्लाको बेलौरी नगरपालिका ६ बस्ने बिनोद नेपालीले ३८ वर्षीया श्रीमतीलाई परपुरुषसँग भेटेपछि कोठा भित्र थुनेर प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपालीले बेलौरी नगरपालिका–८ का ३८ वर्षीय विवेक लम्साल र श्रीमतीलाई कोठामै भेटेपछि थु’नेको बताए। नेपालीले दुवै जनाले आफूमाथि अ’भद्र व्यवहार गरेको जा’हेरी दिएपछि उनीहरुलाई प’क्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले दिनेशखबरलाई बताए। **समाचारको भिडियो हेर्न तल क्लिक गर्नुहोला**

‘जू’ मा प्रधानमन्‍त्री : चिम्पान्जीलाई भने- ओ काले, ओ काले…
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले ललितपुरको जावलाखेलमा रहेको चिडियाखानाको अवलोकन गरेका छन् । बुधबार जावलाखेल पुगेर ओलीले चिडियाखानाको अवलोकन गरेका हुन् ।प्रधानमन्त्री ओलीले रोचकताका साथ वन्यजन्तु र चराचुरुङ्गीको अवलोकन गरेका हुन् । वन्तजन्तुको अवलोकन गर्दै भालु भएका ठाउँमा पुगेर ओलीले, ‘ओ भालु, एता हेर…ओ भालु उता हेर..’ भन्दा उनीसँगै गएका सबै हाँसेका थिए ।

वन्यजन्तुलाई रोचक ढंगले बोलाएका प्रधानमन्त्री ओलीले चिपान्जी भएको ठाउँमा पुगेर, ‘ओ काले, ओ काले…’ भन्दै बोलाए । चिडियाखाना प्रवेश गरे लगत्तै प्रधानमन्त्रीलाई हात्तीले स्वागत गरेको थियो । आफूलाई स्वागत गर्ने हात्तीलाई उनले फलफूल खुवाए । ओलीले केरा र स्याउ खुवाएर हात्तीलाई खुसी बनाएका हुन् । अवलोकनसँगै प्रकृति संरक्षण कोषका संरक्षकसमेत रहेका ओलीले चिडियाखाना परिसरमा प्रतिस्थापन गरिएको शिलापत्रसमेत अनावरण गरेका छन् ।

२०५२ साल पुस १४ गते स्थापना भएको सदर चिडियाखानाको व्यवस्थापन गर्ने जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोषले प्राप्त गरेको २५ औं वर्ष पुगेको अवसरमा बुधबार विषेश कार्यक्रम गरिएको हो ।प्रधानमन्त्रीले चिडियाखाना अवलोकन गर्दा अन्नपूर्णकर्मी सुनिता डंगोलले कैद गरेका तस्बिर

प्रतिकृया दिनुहोस्