Wednesday, April 14

नेपालमै यस्तो, टिकटकमा भाईरल यो अचम्मको ठाउँमा पुग्दा । सगरमाथा चढ्नेदेखि समुद्रमुनि पुग्नेको भिड (भिडियो हेर्नुस)

March 5, 2021 153

टिकटकमा यतिबेला राजधानीमै रहेको एक ठाउँ निकै चर्चामा रहेको छ । आर्ट इन प्याराडाईज नामक उक्त ठाउँमा यतिबेला युवाहरुको भिड लाग्ने गर्दछ, सन्चालनमा आएको केहि दिनमै आर्ट इन प्याराडाईजको चर्चा चुलिएको हो र युवा पुस्ता माँझ लोकप्रिय बनेको हो । यतिबेला टिकटकमा पनि यो ठाउँ भाईरल जस्तै भैरहेको छ ।

यो ठाउँमा के छ त त्यस्तो र कहाँ छ । यो ठाउँ काठमार्डौंको सुन्धारामा रहेको काठमाडौं मलको पाँचौं तल्लामा छ । दिनहुँ सयौं आएर यस ठाउँमा घुम्छन् र टिकटक बनाउदै, फोटो खिच्छन् । यस ठाउमा थ्रि आर्टका बिभन्न रमाईलो लिन सकिन्छ, बोतलमा बस्ने, ताजमहल, ग्रे वाल अफ चाईना, समुद्रमा डुबुल्की मार्ने, बिभिन्न जनावरहरुसँग वास्तवमै खेलेको मज्जाका लागि यहाँ जानुहोस,

यो पनि पद्नुहोस्;-“नजाने के प्लिज, मेरो हस्बेन्ड मलाई नलानु” भन्दै अन्माएकी बेहुली कराउन थालेपछि बेहुलाले आँफै रुँदै बोकर लगे
बिहे सबैले गर्छन् तर बिहे-ब सबैले गर्दैनन्। आजकाल विवाह शब्दको पछाडि वाह हुँदैन। किनकि विवाहपछिको दिन वाह हुँदैन।हाम्रोमा बिहे दुई प्रकारले हुन्छ। मागी र भागी। भागी व्यक्तिगत अवस्थाहरूमा भर पर्छ। म मागीको कुरा गर्छु। सुरुमा कुरा चल्छ। कुरा चलाउने अधिकांश छिमेकी या आफन्त पेरिफेरीका मान्छे हुन्छन्।

जस्लाई अरूको छोराछोरी बढेको देख्दा आफ्नै ब्लडपे्रसर बढे जस्तो लाग्छ। केटाको सम्पत्तिबाट ब्रिफिङ सुरु भएर केटाको चरित्रमा गएर पूर्णविराम लाग्छ। सम्पत्ति धेरै छ भने चरित्रलाई ‘छोरीले पछि सुधार्छे’ भनेर नजरअन्दाज गरिन्छ। लाग्छ, छोरी सुधारगृह हो।एक चिम्टी सिन्दुर र सात वटा फेराको लागि आधा जीवनको कमाइ खर्च गरिन्छ। अहिले पछिल्लो समयमा सामा’जिक संजालमा धेरै भिडियोहरु भाइरल भइरहेका छन। अझ मंसिरको महिनामा त झन वि’वाहका भिडियोहरु त अति नै भाइरल भइरहेका छ्न ।

विशेष गति चिनियाँ भिडियो से’यरिङ एप “टिकटक”मा यस्ता भिडि”योहरुलाई दर्शकहरुले लाखौं करोडौं पटक हेरिरहेका छ्न ।मंसिरको महिनामै देशमा ख्या’तिप्राप्त कलाकार तथा प्रसिद्ध ब्यक्तित्वह’रुले पनिधुमधाम संग विवाह गरे ।धरानका प्रखर वक्ता रमेश प्रसाईं, समाजसेवी नन्दा सिंह र नायिका श्वेता खड्का’को पनि धुम’धाम संगले विवाह गरे । यी विवाहहरु लाई धेरै नेपाली जनताहरुले निकै नै रुचाएका हुन ।

त्यस्तै अहिले पछिल्लो समयमा टिक’टकमा पनि धेरै भिडियोहरु भाइरल भइरहेका छन ।विवाहमा बेहुली अन्म्याएपछी बेहुला बे’हुली दुवैको रुवाबासी चलेको भिडियो अहिले निक्कै चर्चामा छ ।विशेष गरि बेलुलीबे’हुलाको घर जान नमा’नेको देख्न सकिछ । बेहुलीले “नजाले के प्लिज, मेरो हस्बेन्ड मलाई नलानु” भनेको सुन्न सकिन्छ । त्यस्तै बेहुलाले पनि प्रतिउ’त्तरमा भोलि नै आउने कुरा बताएका छ्न ।मात्र २ दिनमा यो भि’डियोले १५ लाख जति भ्युक कमाएको छ भन्ने झण्डै एक लाख जति त लाइक मात्र कमा’एको छ ।अब प्रस्तुत छ सोही भिडियो ।

प्रतिकृया दिनुहोस्