Tuesday, April 13

ढाड दुख्ने समस्या लगाएत यी १५ राेगहरुका लागि अचुक औषधिकाे काम गर्दछ कपुरले, (भिडियाेमा हेर्नुस्)

March 5, 2021 148

कपुर ढाड दुख्ने समस्यामा मात्र नभई अन्य विभिन्न काममा पनि प्रयोग हुने गर्दछ । यो विशेष गरेर पूजापाठको लागी धेरै मानिसहरुले प्रयोग गदै आएका छन् । अझ यसको प्रयोग त दराजमा राखेका लुगा किराले नकाटोस भनेर पनि यो राख्ने गरेको पाइन्छ । यसलाई औषधिको रुपमा सहि तरिकाले प्रयोगमा ल्याउन स सकिन्छ ।

यसले दम रोगकिा लागि पनि उपयोगि मानिने गरिन्छ । ढाड दुख्ने समस्याका लागि पनि अचुक औषधि कपुर हुने गर्दछ । साधारण खोकी लाग्दा पनि कपुर बालेर धूवाँ सुँघ्नाले खोकी निको हुन्छ । जीर्ण, आउँ, बाथ भएका व्यक्लिे दुई चक्की कपुर र आधा चम्चा सूठो एक ग्लास पानीमा पकाएर खादा ठिक हुने गर्दछ । द्रा नलाग्नेमा, मुर्छा पर्ने रोगका मानिसहरुका लागि पनि कपुर महत्वपूर्ण मानिन्छ ।

यो पनिपढ़नु होस:हरियो प्याजको तरकारी खानाले मिल्छ स्वास्थ्यका लागि यति धेरै चमत्कारिक फाईदाहरु…, जानिराखाैँ हरियो प्याज खानुका फाइदाहरु ।

हरियो प्याजलाई हामीले भान्सामा प्रयोग गर्दै आएको खाद्य वस्तु हो । यसलाई स्प्रिंग ओनियनको नामले पनि चिनिन्छ । हरियो प्याज निकै स्वादिष्ट हुन्छ र स्वास्थ्यका लागि पनि यो उत्तिकै पोषिलो हुन्छ । धेरै समयदेखि नै हरियो प्याजको प्रयोग चिनियाँ दबाई बनाउन प्रयोग गरिँदै आइएको छ । तर धेरैलाई यसको फाइदाको बारेमा थाहा हुँदैन ।

हरियो प्याजमा सल्फर धेरै मात्रामा पाइन्छ, जुन हाम्रो शरीरको लागि निकै लाभदायक मानिन्छ । हरियो प्याजमा क्यालोरीको मात्रा पनि कम हुने गर्दछ । हरियो प्याजमा भिटामिन ए, भिटामिन बी २ र भिटामिन सी पनि पाइने गर्छ । साथै कपर, फस्फोरस, म्याग्नेसियम, पोटासियम, क्रोमियम, फाइबर लगायत पाइन्छ । यी सवै तत्व हाम्रो शरीरका लागि चाहिने अत्यावश्यक चिज हुन् ।

मुटु स्वस्थ राख्न:- हरियो प्याज मुटु रोगका विरामीलाई निकै लाभदायी मानिन्छ । यसमा हुने कोलेस्ट्रोलको अक्सिडेसन कम गर्ने तत्वले धमनी रोगको ख,त,रालाई पनि कम गर्छ ।

उच्च रक्तचाप रोक्न:- हरियो प्याजमा हुने सल्फर निकै फाइदाजनक छ, जसले शरीरमा हुने रक्तचापलाई नियन्त्रण गर्छ । रक्तचापलाई सामान्य बनाइराख्न हरियो प्याज लाभदायी मानिन्छ ।

मधुमेह नियन्त्रण गर्न:- हरियो प्याजमा भरपूर मात्रामा क्रोमियम पाइने गर्दछ । जसले हाम्रो रगतमा शुगरको मात्रालाई नियन्त्रण गर्दछ । यसका साथै यसको प्रयोगले ग्लुकोजको मात्रा नियन्त्रणमा मद्दत पुयाउँछ ।

पाचन पक्रिया सक्रिय बनाउन:- हरियो प्याजले पाचन पक्रियालाई सक्रिय बनाउँछ । खाना अपच हुने हरुका लागि हरियो प्याज फलदायी मानिन्छ । त्यस्तै हरियो प्याज विभिन्न पेटसम्बन्धी रोगको लागि पनि उपयोगी मानिन्छ । यसमा पाइने फाइबारले खान मन नलाग्ने समस्या नियन्त्रण गर्दछ ।

चिसो भगाउन सहज:- हरियो प्याजको सेवनले हाम्रो शरीरको रोग प्रतिरोधक क्षमता बढाउने गर्दछ । जसको कारणले विभिन्न रोगसँग ल,ड्न शक्ति मिल्दछ । यसमा पाइने एन्टि ब्याक्टिरियल गुणले चिसो र फ्लूसँग लड्न मद्दत मिल्दछ ।

आँखा तेजिलो बनाउन:- हरियो प्याजमा भिटामिन ए प्रशस्त पाइने भएकाले आँखाको रोशनी बढाएर आँखा सम्बन्धी समस्यालाई दूर गर्दिन्छ । यसको सेवनले शरीर र अनुहारमा पर्ने चाउरीपना हटाउन पनि मद्दत गर्दछ । त्यस्तै यसले हड्डी मजबुत बनाउन पनि सहयोग गर्दछ । यसमा पाइने भिटामिन सी र भिटामिन के हाम्रो शरीरको विकासमा मद्दत पुर-याउछ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।।भिडियाेमा हेर्नुस्:-

प्रतिकृया दिनुहोस्