Sunday, May 16

१० सेकेण्डको भिडि’योको मूल्य ७७ करोड, के छ त्यस्तो भिडियोमा …

March 4, 2021 242

तपाइँको सानो म’हेनत र त्यसमा लगानी गरिए’को थोरै पैसाले कतिबेला भाग्य बद:लिदिन्छ भन्न सकिन्न । २०२० को अक्टो’बरमा अमेरिकाको मियामीका एक कला संक’लकले १० सेकेण्ड:को एउटा भि’डियो ६७ हजार डलर (७८ लाख रुपैयाँ)मा किने । उनले अहिले यो भिडियो बेचेका छन् । उनले अहिले यो भिडि:यो ६.६ मिलियन डलर (७७ करोड रुपैयाँ)मा बेचे:का छन् ।

यो भिडि:योलाई डिजिटल आर्टिस्ट बिप:लले बनाए’का थिए । बिपलको वास्तविक नाम माइक विंकेलम्यान हो । समा’चार एजेन्सी रोयटर्सका अनु:सार ब्लकचेन नामक संस्थाले यो भिडियो माइकले नै बनाएको प्रमाणित गरेको छ । यो भि’डियो अर्थात डिजिटल एसेटलाई नन फंजिबल टोकन (एनएफटी) भनिन्छ । यसमा बनाउनेलाई पैसाको आवश्य’कता भएको अवस्था:मा यसको लागि कैयौं मानि:सहरुले लगानी पनि गर्छन् ।

एनएफटी डिजिटल प्लेट:फार्ममा नै रहन्छ र यदि यो क सैलाई मन पर्यो भने यसवा’पत करो’डौं रुपैयाँ पाइन्छ । ब्लकचेन प्रविधिका कारण यस्ता भिडियोहरुको डुप्लिकेसन पनि हुन सक्दैन । य’सलाई बेच्ने कला संकलक पाब्लो रोड्रिगुएन फ्रेलले भने ‘तपाइँ लोर्वे जानुस् मोनालिसाको पे’न्टिङ हेर्नुस् । यसको आनन्द तपाइँ त्यहाँ मात्र लिन सक्नुहुन्छ । किनकि यस्ता कार्यको इति:हास त्यहीँ रहन्छ ।’ पाब्लोका अनुसार उनी बिपलको कामबाट प्र:भावित थिए त्यसैले उनले भि’डियो किनेका थिए ।

नन फंजिबल टोकन इन्टर’नेटमा डलर, स्टक वा सुनज’स्तै साट्न सकिँदैन । नन फंजिबल टोकन डिजिटल कलाकृति, स्पोर्टिङ कार्ड, भर्चुअल वातावरण, क्रिप्टोकरेन्सी वालेट नाम जस्ता कुराहरु हुन् । पाब्लोले जुन भिडि’यो बेचेका छन् त्यस’मा डोनाल्ड ट्रम्प भुइँमा ढलेका छन् । उनको शरीरमा कैयौं ट्याटु बनेका छन् । नारा लेखिएका छन् । माथि ट्वीट’रको चरा पनि ब’सेको छ ।

एनएफटीको मार्केटप्लेस ओपन’सीका अनुसार फेब्रुअरी महिनामा ८६.३ मिलियन डलरको बिक्री भएको छ । गत वर्ष यो बिक्री १.५ मिलियन ड’लर मात्र थियो । ओपन’सीका सहसंस्था’पक एलेक्स अताल्लाहका अनुसार यो नयाँ नगानीको प्लेटफर्म बनेर अगाडि आएको छ । तर यहाँ जो’खिम ठूलो छ । कुनै क’लाको प्रशंशा भयो भने त्य’सको मुल्य ह्वा’त्तै बढ्छ र कुनै हल्ला फै’लियो भने त्यसको मुल्य ह्वात्तै घट्छ ।

प्रतिकृया दिनुहोस्