Wednesday, April 14

मृ,त दाइकोलागी ल,डेकी सदीक्षाको हिम्मत समेटिएर बन्दै शर्ट मुभी, सदीक्षा बन्दै छिन यि युवती (भिडियो सहित)

March 4, 2021 78

प्रहरीको अ,नुसन्धानमा ढि,लासुस्ती र लाप,रबाही भयो भने मा,मुली घट,नाले पनि असा,मान्य रूप लिन सक्छ । अझ, शं,कास्पद त घट,नाहरूमा प्रहरीको सानो ग,ल्तीले पनि नसोचेको परिणाम उत्पन्न गरिदिन्छ । यसको पछिल्लो दृष्टान्त हो- उर्लाबारी घ,टना । मोरङको उर्लाबारीका प्रवीण बास्तोलाको शं,कास्पद मृ,त्युपछि त्यसको अ,नुसन्धानमा प्रहरीले ढि,लासुस्ती मात्रै गरेन, एउटा ग,म्भीर ग,ल्तीसमेत गर्‍यो। त्यही ग,ल्तीका कारण मृ’तकका परिवार, आफन्त र सिंगै समाज अहिले प्रहरीविरुद्ध उर्लेको छ ।

यो न्यायिक लडाईंको नेतृत्व गरेकी छन्, मृतककी बहिनी सदीक्षा बास्तोलाले। अमेरिकाको टेक्सासमा विमान चालकको तालिम गरिरहेकी सदीक्षाले दाजुको दु,खद खबर सुन्नासाथ भा,वविह्वल अवस्थामा नेपाल आइन् । घ,टना विवरण सुनेपछि उनले दाजुको मृ,त्यु सामान्य नभई ह त्या नै भएको आ,शंका गरिन् र न्या,यका लागि प्रहरी प्रशासनको ढोका ढक्ढक्याउन पुगिन् । यही घटना को सेरो फेरो मा रहेर शर्ट मुभी बन्दै छ जसको नाम रहने छ पुण्य गौतम अब बाकी भिडियोमा हेरौ कलाकारहरु के भन्छन

प्रतिकृया दिनुहोस्