Saturday, June 19

बिनयजङ्गको रिहाकालागि गएकाहरु र प्रहरी बिच झडप ,रिहाई टोलिलाइ प्रहरिले यतिसम्म गर्यो (भिडियो हेर्नुस्)

March 1, 2021 184

आफू वि’रुद्ध अ’श्लील अ’भिव्यक्ति दिएको भन्दै सपना रोका मगरले दिएको जाहेरीका आधारमा विनयजंग बस्नेत प’क्राउ परेका थिए। सपनाले फागुन २ गते विनय जङ्ग वि’रुद्ध महानगरीय प्र’हरी परिसर काठमाडौँ जाहेरी दिए की थिइन्।उनलाई काठमाडौँको नयाँ बसपार्कबाट प’क्राउ गरिएको परिसरका एसएसपी अशोक सिंहले बताएका थिए।

सपनाले बस्नेतवि’रुद्ध आफूलाई दु¥र्व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन्।बिबिसी को प्र’भावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले विनयजंग बस्नेतवि `रूद्ध महानगरीय प्र’हरी परिसर, काठमाडौंमा जाहेरी दिएकी थिइन।बस्नेतले युट्युबमा सपना रोका मगर का नां`गा तस्वीर देखाइदिने भन्दा !

ध`म्की दिएपछि आइतबार काठमाडौं परिसरमा जाहेरी दर्ता गरिए को परिसर प्र’मुख प्र’हरी व’रिष्ठ उ’परीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिएका थिए ।सपना ले बस्नेतवि’रूद्ध अ`भद्र व्य’वहारको मु’द्दा जाहेरी दिएको उनले बताएका थिए।सपनाले शुक्रबार नै जाहेरी दिन खोजे की थिइन्। शुक्रबार र शनिबार सा’र्वजनिक बिदा भएको कारणले जाहेरी लिएर आइतबार मात्रै दर्ता गरिएको एसए सपी सिंहले बताएका थिए।

अहिले बिनयको रिहाइको माग गर्ने जमातहरु बढेको छ ।नि’श्पक्ष छानबिन हुनुपर्नेमा जोड दिदै आफुहरुले कुरा राख्दै गर्दा प्र’हरी त्यो पनि पुरुषले आफू महिलामाथि ह’स्त क्षेप गरेको र दमन आफुहरुले नसहने र प्र’हरिको यस्तो चर्तीकला आफुहरुले सहन नसकणने पनि बताएका छन् ।हाइलाइट न्युज । भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्