Wednesday, May 19

श्रीमतीले सहन नसक्दा…..

February 28, 2021 143

पति पत्नीबीच जव तेस्रो ब्यक्तिको प्रवेश हुन्छ त्यहाँ त ना व उ’त्पन्न हुन्छ । मानिसले आफ्नो प्रेमको बिचमा कसैलाई पनि स’हन स’क्दैन । एक महिलाले आफुहरुको बीच अर्को महिलाको पनि प्र’वेश भएको थाहा पाइन् त्यसपछि उनले नसोचेको घटना ग’राइदिइन् ।

श्रीमानको अन्य म’हिलासं’ग स म्ब न्ध रहेको थाहा पाएपछि एक महिलाले पतिको ज्या’न लि’एकी छन् । श्रीमानको घटनास्थलमै निधन भएको छ । श्रीमानको निधन पछि श्रीमतीले पनि देह त्याग गरेकी छन् । यो घटना भारतको उत्तर प्रदेशमा भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार थाना दक्षिण फुलबाडीका ४५ वर्षीय पुरन सिंहको अर्को म’हिलासं’ग पनि स’ म्ब न्ध थियो । उनको श्रीमती ४३ वर्षीया कुसुमा देवीले जव त्यस बारेमा जानकारी पाइन् अनि घ’टना ग’राइन् । आफैं घा’इते भएकी ती महिलाको उपचारका क्रममा मृ त्यु भएको हो । वि’वाहेत्तर स म्ब न्ध का कारण यसरी पति पत्नीको दुखद निधन भएको छ । एजेन्सी ।

प्रतिकृया दिनुहोस्