Tuesday, April 13

घरको यो दिशामा जम्मा गरेर राख्नुहोस सिक्का पैसा, वास्तु शास्त्र अनुसार मिल्नेछ नसोचेको फलिफाप

February 28, 2021 247

काठमाडौँ । वास्तुशास्त्रमा बताइएका कुरामाथि ध्यान दिने हो भने घरमा सुख र शान्ति र ऐश्वर्य प्राप्ति हुन्छ।वास्तुशास्त्र अनुसार घर सफा गर्दा पानीमा अलिकति नून हाल्नुस्। यसो गर्दा घरमा सकारात्मक ऊर्जा छाउँछ ।

यस्तो ऊर्जा भएको घरमा कहिल्यै धनको कमी हुँदैन।घरको उत्तर-दक्षिण दिशामा पैसाको सिक्काले भरिएको कचौरा राख्नुस् । यो घरको नेतृत्वदायी दिशा हो । यहाँ धातुका सिक्काले भरिएको कचौरा राख्दा श्रीवृद्धि हुने विश्वास गरिन्छ ।

घरमा परिवारको फोटो झुण्ड्याउनका लागि दक्षिण पश्चिम दिशा सबैभन्दा उत्तम हुन्छ । यस दिशामा फ्यामिली फोटो राख्दा परिवारसँग मिलेर काम हुने, झैझगडा तथा कलह नहुने विश्वास गरिन्छ ।वास्तुशास्त्रमा बताइएका कुरामाथि ध्यान दिने हो भने घरमा सुख र शान्ति र ऐश्वर्य प्राप्ति हुन्छ।

प्रतिकृया दिनुहोस्