Wednesday, May 19

डिभोर्स पछि पहिलोपटक मिडियामा आएकी प्रतिभाले रुँदै भनिन्, “मलाई बखतले मोहनी मन्त्र लगाएर लगेको रहेछ ।” (भिडियो हेर्नुस्)

February 24, 2021 121

केही समयअघि युट्युबमा एक जोडी खुब भाइरल भएका थिए । तर यी भाइरल जोडी बखत बहादुर बिष्ट र प्रतिभा बिष्ट आजभोली त्यति देखिएका छैनन् । यी दुईको अचम्मको जोडि भएका कारण यी दुई सबैको नजरमा पर्न सफल भए ।

बखत उमेरमा २६ वर्षभएतापनी उचाईमा उनी निकै होचा छन् । उनका तुलनामा उनकी श्रीमती उमेरमा कान्छी तर बखतभन्दा ठूली छिन् । यी जोडीहरुले भागेर विवाह गरेका हुन् ।

बखतलाई पहिले-पहिले सानो भनेर सबैले हे’प्ने गर्थे तर प्रतिभाले त्यस्तो केहि नसोची बखतलाई साथ थिइन । केही समय अघि यी दुईबीच अथाह प्रेम रहेको थियो । यी जोडीले केही म्युजिक भिडियो समेत खेलेका थिए । तर अहिले बखत आफ्नी श्रीमतीले कु,ट,पि,ट गरेको भन्दै मिडियामा आएका थिए ।

त्यसपछि फेरि पछिल्लो पटक प्रतिभा पनि मिडियामा आएर धेरै खुलासा गरेकी छिन । अब हेर्नुस प्रतिभाको बयान

प्रतिकृया दिनुहोस्