Tuesday, April 13

राजेन्द्र खड्गीले गरे फेरि अर्को खुलासा : ‘मह जोडि पनि छुटेका थिए मैले यसरी मिलाको हो’ (भिडियो हेर्नुस्)

February 22, 2021 49

काठमाडौ । द्ध न्द्ध निर्देशक राजेन्द्र खड्कीले फेरी वरिष्ट हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यबीचको सम्बन्धका बारेमा पनि खुलासा गरेका छन् । उनी प्रष्ट वक्ता हुन् । त्यसैले उनले धेरै कलाकारका बारेमा खुलासा गरिदिन्छन् ।उनले केही समय अघि दिवंगत नायक श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको बारेमा केही नयाँ कुरा सार्वजनिक गरिदिएका थिए । उनी पुराना कलाकार भएका कारण पनि उनीसंग काम नगरेका कलाकार सायदै कम हुन्छन् ।

त्यसकारण उनको संगत सबै कलाकारसंग छ । उनीहरुको धेरै भित्रि कुरा पनि राजेन्द्र खड्कीलाई थाहा हुन्छ । उनी कुनै पनि कुराको प्रभाव मतलब नगरी सबै कुरा सार्वजनिक गरिदिन्छन् । उनले श्रीकृष्ण श्रेष्ठसंगको पहिलो भेटका बारेमा पनि खुलाएका छन् ।उनले ‘तँ त साह्रै नै विग्रिस बद्री’ भन्ने फिल्म पछि उनीहरुबीच सम्बन्ध विग्रिएको बताए । उनले मह भन्ने शब्द नै ह भन्ने शब्द मात्र राखेर अगाडी बढ्न हरिवंश आचार्य अघि बढ्न खोजेको बताए ।

उनले एउटा वेडमै दुईजनालाई संगै सु ता एर उनीहरुलाई अलग हुने नदिएको बताए । उनले दुई जनालाई संगै राखेर २०५८ सालमा संगै राखेर निकै ह प्का एको बताए । त्यो दिन दुई जना नमिलेको भए म गो द् दिन्थे । उनीहरु दुईजनालाई हेटौडा लिएर गएर संगै राखेर सम्झाएको, ह प्का एको बताए । उनले अब भने उनीहरुको जोडी अलग हुनै नसक्ने बताएका छन् ।अब त सबैको नायक भइसके । उनले त्यती बेला नमिलेको भए अहिले पनि जोडीको रुपमा देख्न नपाउने बताए । दुई जनाको सम्बन्ध विग्रन थालेपछि मदनकृष्णले निकै भावुक गीत समेत लेखेको बताएका छन् । त्यो गीत यस्तो मार्मीक थियो की, उनले मनमा लिएका थिए ।

प्रतिकृया दिनुहोस्