Saturday, February 27

विनयजंग र सपना बारे खुल्यो नसोचेको सत्य, बाबु छोरी भनेर किन यस्तो सम्म भयो ? (भिडियो सहित)

February 22, 2021 62

काठमाडौं : बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा परेकी सपना रोका मगरलाई ध’ म्की दिएको आ’रो’प’मा विनयजंग बस्नेत पक्राउ परेका हो । महानगरीय प्रहरी परिसर काठमाडौंमा आइतबार सपनाले दिएको उजुरीको आधारमा प्रहरीले बस्नेतलाई प’क्राउ गरेको हो ।

परिसरका एसएसपी अशोक सिंहका अनुसार युट्युबमार्फत् सपनाको न’ग्न त’स्बि’ र सार्वजनिक गरिदिने ध’म्की दिने बस्नेतवि रु द्ध उजुरी परेपछि मंगलबार परिसरको टोलीले पक्राउ गरेको हो ।बस्नेतविरुद्ध प्रहरीले अ’भ’द्र व्य’वहा’रको मु’ द्दा चलाउने तयारी गरेको छ । यसअघि सपना र बस्नेत दुवैजना मिलेर बेवारिसे श’वको व्यवस्थापन गर्दै आएका थिए । सपनाको उजुरीका आधारमा अनुसन्धानका लागि बस्नेतलाई काठमाडौं गोंगबुबाट पक्राउ गरिएको एसएसपी सिंहको भनाइ छ ।

यसअघि सपना र विनयजंग दुवैजना मिलेर बेवा,रिसे श,वको व्यवस्थापन गर्दै आएका थिए । सपनाको उजु,रीका आधारमा अनु,सन्धानकालागि बस्नेतलाई काठमाडौंबाट प,क्राउ गरिएको एसएसपी सिंहको भनाइ छ । यही बिषयमा विनयजंगलाई नजिक बाट चिनेका बिश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितीका अध्यक्ष सागर थापाले यसो भने ।

हेर्नुहोस भिडियोमा :

प्रतिकृया दिनुहोस्