Saturday, June 19

निकै सस्तो मुल्यमा बजारमा आयो गुणस्तरीय डर्ट बाइक ! हेर्नुहोस मुल्य सहित !

February 20, 2021 125

डर्ट मोटार्ड सेगमेन्टमा विभिन्न मोडलहरु उपलब्ध गराउदै आएको मोटरहेड ब्रान्डले थोरै समयमा ग्राहकहरुको विश्वास साथ जित्न सफल भएको देखिन्छ मोटरहेडका विभिन्न मोडलका बाइक मध्ये डर्ट मोटार्ड सेगमेन्टका बाइक खोज्नेहरुका लागि उपयुुुक्त विकल्पको रुपमा आएको छ स्पोर्ट्स २५० । नेपाली बजारका लागि एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले मोटरहेड ब्रान्डका बाइक बिक्रीवितरण गरिरहेको छ । हाल ६मोडलका बाइकहरु उपलब्ध छजस मध्ये स्पोर्ट्स २५०वाइक अफरोड र रोड सेगमेन्टमा उपलब्ध छ । अफरोडमा यात्रा गर्नका लागि अफरोड टायर र अन्य अबस्थामा रोड टायरको वाइक प्रयोग गर्न सकिन्छ

प्रतिकृया दिनुहोस्