Friday, June 18

त्यसपछि मैले भनेँ ‘ब’ला’त्का’ र गर तर नमा र’

February 19, 2021 336

काठमाडौं । समाज शान्त हुँदा क’रणीका घटना हुँदैनन्। जब समाज विचलन र निराशामा जान्छ, त्यसबेला आपराधिक मनोवृत्ति बढ्न गई करणीका घटना बढ्छन्। यसबाट भन्न सकिन्छ, करणी अन्ततः सामाजिक संरचनाकै उपज हो।

समाजमा ब’ला’त्का’री किन उत्पादन भइरहेको छ भन्नेबारे बुझ्न ऊ कस्तो सामाजिक परिवेशमा हुर्किएको छ भन्ने हेर्नुपर्छ। समाजमा पारिवारिक विचलन र विघटन आउँदा क’रणीका घटना बढ्ने गर्छ। समाजमा आउने विचलनले मानिसलाई सामाजिक रोगी बनाउँछ। क’रणी को घटना पीडक र पीडितबीचको मात्रै कुरा होइन, यो निकै ड’र’ला’ ग्दो सामाजिक कारण हो।

अहिले नेपालमा सामाजिक संचनामा फरक ल्याउन खोजिएको छ, तर सोचमा फरक आएको छैन। झट्ट हेर्दा धेरै राजनीतिक परिवर्तन भएजस्तो देखिन्छ। नेताहरू नै क’ र णी मुद्दामा परेका छन्। समाजले जहिल्यै छोरालाई प्राथमिकतामा राख्छ तर त्यही छोरा ब’ला’त्का’ री हुन्छ। छोरा प्राथमिकतामा पर्ने भएकाले जस्तोसुकै न राम्रो काम गरे पनि बचाउने कोसिस गरिन्छ। ग’ ल्ती गर्‍यो भन्दा पनि ऊ छोरा हो भन्नेबारे बढी चिन्तित हुन्छ। यस्तो संरचनागत कारणले भएको हो। समाजभित्रको ग ल त मूल्यमान्यताको परिणाम हो यो।

यसै क्रममा

भारतको भोपालमा बस्ने एक २४ वर्षीया युवतीको १६ जनवरीमा जेके अस्पतालको नजिक रहेको सडकमा दु’ष्क’ र्म भयो । निक्कीले बि रो ध गरेपछि क रणी का रीले उनलाई टा’ उ’कोमा ढु’ङ्गा’ले हा’ ने र ध’ क्का दि ए । जसका कारण उनको ह’ड्डी भाँ’चि’ यो । अहिले उनी हिँडडूल गर्न असमर्थ छिन् ।

उनी १६जनवरीमा साँझ ७ः३० बजे इभिनिङ वाकमा निस्किएकी थिइन् । त्यहि बेला एक युवक आए र उनीमाथि क’र’ णी को प्रयास गरे । उनले जवाफमा चि’च्या’ उन थालिन् । त्यसपछि उनले ढु’ङ्गा’ ले उनलाई प्र’हा’ र गरे । त्यसपछि पीडित युवतीले भनिन्, बरु मलाई ब’ला’त्का’ र गर्, तर न’ मार् ।

प्रतिकृया दिनुहोस्