Tuesday, April 13

श्वेताको बिवाहपछि श्रि परिवारसग सम्पर्कमै छैनन् श्वेता,यतिसम्म भएको रहेछ ,आँसु थामेर (हेर्नुस् भिडियो )

February 19, 2021 91

अधिक्तम बिरामि भैरहने स्वर्गीय श्रि कृष्ण श्रेष्ठ आफ्नो शरीर चेकजान गर्न भन्दै भारत गइरहन्थे ।बिवाहपछि भोलिपल्ट फेरि आफुलाई गाह्राे भएको भन्दै भारततर्फ जाने तरखरमा थिए ।उनको शरिरको हाउभाउ त थियो तर बोल्न सकिराखेका थिएनन् ।एकदमै नाजुक अवस्थामा थिए श्रि कृष्ण ।केही समय पछि श्रि कृष्णले शरीर छोडे,उता श्वेता केही महिना बर्ष रोइन,अनि बिवाह गर्ने निधो गरिन ।नभन्दै बिजेन्द्रसग लगनगाठो पनि गासिन उता श्रि परिवार भने दुखको भुमरिमै थियो तर श्वेताले पनि नया जीवन खोज्दै बिवाह गरिन ।अन्तै बिवाह भएपछि श्रि परिवारसग श्वेताको सम्पर्क समेत नभएको र श्वेता अरुकै जिवनको हिस्सा भएपछि बोलिदा पनि के पो बोलिएलार भन्दै दुखेसो गर्छन श्रि कृष्णका भतिज ।

तेति मात्रै हैन श्रि कृष्ण बितेपछि श्वेताले घर छोडिन अनि तिनै श्रि कृष्णले बनाएको अर्को घरमा शरिन ।अब श्वेता घरपरिवारमा एकदमै कम देखिन थालिन देखिन्थिन त केवल पुजा आजामा मात्रै ।श्वेताका परिवार बिजेन्द्रसग बिहे गर्ने अनुमति माग्दै श्रि कृष्ण परिवारमा आए ,बिचरा त्यो लाचार परिवारले के हुन्छ भन्थ्यो के हुन्न भन्थ्यो होलार ? उता राजेन्द्र खड्किले दिएको विवादित बयान उपर श्रि कृष्णका भतिजले सम्भावित उत्तर दिएकाछन् । श्रि कृष्ण परिवारले खोलेको श्रि फाउन्डेसन जो दिन दुखि पिडितका लागि अवरत खटिरहन्थ्यो तर श्रि को नि`धन पछि श्रि फाउन्डेसन परिमार्जन गरियो र श्वेता-श्रि फाउन्डेसन खोलियो ।त्यो श्वेताले एकल खोलेकि थिइन उता श्रि फाउन्डेसन भने ओझेलमा थियो किनकि चर्चा श्वेता भलेइ दुखमै सहि बिचरा परिवार तिर कहाँ क्यामरा तेर्सिन्थे र ? थप हेर्नुस् भिडियो सामाग्रि :

प्रतिकृया दिनुहोस्