Tuesday, April 13

एसिया टप एम्स हस्पिटलले नसकेको बिरामी झाक्रीले 5 मिनेटमै उठाए,४ महिनादेखी नबोल्ने 5 मिनेटमा चैट,झाक्रीलाई गलत भन्नेले यो भिडियो हेर्नुहोस (भिडियो सहित)

February 19, 2021 80

झाक्रीले एसियाकै टप एम्स हस्पिटलले नसकेको बिरामी झाक्रीले उठाएर सबै चकित बनेका छन । केही समय अघिदेखि मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने ।

सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए ।आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । आज झाक्रीको घरमा अचम्मको बिरामी ल्याएका छन । भारतको एम्स हस्पिटलमा बिगत लामो समयदेखि उपचाररत बिरामी करिब ५० लाख खर्च गर्दा निको नभएको बिरामी ५ मिनेटमा निको बनाएर बिज्ञानलाई नै चुनौती दिएका छन ।आमाबुबाहरु रुदै मिडियामा आएर यस्तोसम्म सुनाए कि सुनेर सबै चकित बने । सबैको रुवाबासी नै चल्यो ।

अहिलेका भाइरल झाक्रीले मध्यरातमा नसोचेको चमत्कार गरेर देखाएका छन । अहिलेसम्मकै पत्याउनै नसकिने भिडियो प्रत्यक्ष लाइभ खिचिएको छ । एसीयाकै टप एम्स हस्पिटलले नसकेको बिरामी झाक्रीले ५ मिनेटमै उठाए । रुदै बुबाआमाले यस्तोसम्म भनेको सुन्दा कस्को मन रुदैन होला । तलको भिडियोमा हेर्नुहोला तपाइको आँसु आउनेछ ।

प्रतिकृया दिनुहोस्