Tuesday, April 13

आफन्तले नै सु’पारी दिएर बुहारीलाई सि ध्याउन लगईयो , आँशु झार्दै कल्पनाले मागीन समाजसँग जि’उ ज्या’ नको सुरक्षा (भिडियो)

February 17, 2021 54

सिन्धुलीको कमलामाई नगरपालिका पानीट्यांकी स्थित कल्पना बस्नेत र कृष्णहरी खड्कालाई आफन्तले नै सुपारी दिएर परिवार नै सि ध्याउन लागेको घटना अझै पेचिलो बनेको छ । कृष्णहरी पहिलो पटक सावृजनिक भएको थिए भने अहिले उनकी श्रीमती कल्पना पनि ज्यान बचाउन आग्रह गर्दै सार्वजनिक भएकी छन् । उनले आफ्नो अमाजु र उनको श्रीमान मिलेर (बोधन थापा) यस्तो घटना गराउन लागेको बताइएको छ ।

बोधन थापाको परिवारले भारतीय ब्यक्तिलाई ४० लाख दिएर आफ्नो परिवार नै सि ध्या उन लागेको उनको भनाइ छ । उनीहरुले सु’पारी दिएका भारतीयसंग गरेको कुराकानीको अडियो सार्वजनिक भएपछि आफुहरुले ज्यान जोखिममा परेको बताएका छन् । सुपारी लिएकाहरुले गरेको असफल आ क्र म’ णवाट बाँ चेका उनीहरु अहिले न्याय खोज्दै सार्वजनिक भएका छन् । त्यसका लागि बोल्ने कोही छैन । त्यसको पक्षमा कोही नभएकाले मा रि दि ए पनि केही हुँदैन भनेर अमाजु र उनका श्रीमानले सुपारी दिएकाहरुलाई भनेको अडियो सार्वजनिक भएको हो ।

आफ्नै परिवारका कारण ज्यान जो’खि’ममा परेको कुरा थाहा पाएपछि कल्पनाका माइती र आमा हजुरआमा बोल्नै सकेनन् । उनीहरुले मुलुकमा कानुन नभएको महशुष गरेको बताएका छन् । अमाजु र उनका श्रीमानले ४० लाखको सुपारी दिएर परिवार नै सि ध्या उन लगाएको घटनाले अहिले निकै चर्चा पाएको छ । उनले आफ्नो ज्यान जोगाइदिन समेत आग्रह गरेकी छन् ।

१२ वर्ष अघि बुवाको पनि यसै गरी ज्या न लि इएको बताएकी छन् । बुवाको निधन हुँदा पनि मैले कसैको साथ पाइन । त्यसैले उनीहरुको पनि मनोबल बढेको हो । अहिले पनि उनीहरुले त्यसको पक्षमा बोलिदिने कोही छैन भनेको सुनिन्छ त्यसैले आफुलाई सुरक्षा दिन स्थानियसंग माग गरेकी छन् ।

प्रतिकृया दिनुहोस्