Wednesday, December 2

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेट वार्ता

August 6, 2020 151

काठमाडौं, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ भेटेर कुराकानी गर्नुभएको छ। प्रधानमन्त्री ओली साँझ राष्ट्रपति भण्डारीलाई भेट्नका लागि शितलनिवास पुग्नुभएको हो ।

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार प्रधानमन्त्री र राष्ट्रपतिबीच करिब एक घण्टा कुराकानी भएको छ । प्रधानमन्त्री र राष्ट्रपतिबीच आज साँझ भेटघाट भएको थियो।

प्रधानमन्त्री र राष्ट्रपतिबीच आज साँझ भेटघाट भएको बताइएको छ। उहाँहरुको भेटमा छलफल भएको विषयमा भने नखुलाइएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्