श्रीमतीले दिएको पिडा सहन सकिन भन्दै यी चर्चित अभिनेताले अन्तिम यस्तो भिडियो रेकर्ड गर्दै गरे देहत्याग (भिडियोसहित)

February 16, 2021 98

अभिनेता सुशांत सिंह राजपूतको निधनको ८ महिना पछि उनका मिल्ने साथी संदीप नाहरको पनि रहस्यमय निधनले फेरी एक पटक बलिउड शोकमा डु’वेको छ । उनी अभिनेता अक्षयसंग ुकेसरीु र ुएमएस धोनीु मा सुशान्तका साथमा देखीएका थिए । संदीपको शव गोरेगाउँमा उनको घरमा भेटियो। सन्दीपको मृत्यु हुनु अघि, उनले आफ्नो आधिकारिक फेसबुक खाताबाट एक भिडियो साझा गरे जसमा उनले उनको मृत्युको कारण वर्णन गरेका छन् । यस तथ्यलाई ध्यानमा राख्दै यो घटना देह त्याग भनेर अनुसन्धान सुरु गरिएको छ ।

अब पुलिस निधनको कारण पत्ता लगाउन पोस्टमार्टम रिपोर्टको लागि कुर्दै छ। मंगलबार, संदीपका बुबा र भाई उत्तर प्रदेशबाट आउँदैछन्। उनीहरूको बयान रेकर्ड गरे पछि मात्र पुलिसले घटनामा थप कदम चाल्ने छ।

संदीप नाहरको मृत्यु एकदम आश्चर्यजनक छ। उनले भिडियो रेकर्ड गर्दा गर्दै प्रहरीले जानकारी पाएको थियो । त्यती नै बेला प्रहरीले पनि उनीसँग सम्पर्क गर्न खोजे तर त्यसबेला सम्म संदीपको मृत्यु भएको थियो।

मंगलबार, श्रीमती कंचन शर्मा र उनका साथीले संदीप नाहरलाई बे’हो’श अवस्थामा भेट्टाए । उनीहरुले एसभीआर अस्पताल लगे। उनलाई अस्पतालमा मृत घोषित गरियो। उनले सार्वजनिक गरेको भिडियोमा आफुले यस्तो निर्णय गर्नुको कारण श्रीमती भएको बताएका छन् ।

सन्दीपले भिडियोमा कंचनलाई धेरै आ’रोप लगाएका छन। उनले भने कि कंचन उनीसँग यति धेरै झ ग डा गर्थिन की जसको हिसाब छैन। उनी पुरानो कुराहरू उठाएर पनि निउ खोज्थिन्। सन्दीपले भने पनि कि त्यस्तो समय आयो जब दिनभरी फिल्मको काम सकेर थब थाकेको हुन्थे त्यती बेला पनि उनलाई घर जान मन लाग्थेन । घर फर्कदै गर्दा उनलाई लाग्थ्यो आज कंचन के कुरालाई लिएर व’वाल गर्ने हो ? उनी यस्तो ड’र म’नमा लिएर घर जान मन नलाग्ने गरेको भिडियोमा उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्