Saturday, November 28

आज बुधबार मात्र थपिए ३८१ संक्रमित, १३० जना डिस्चार्ज

August 5, 2020 122

२१ साउन, काठमाडौं । आज बुधबार ३ सय ८१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।

कुल संक्रमितमध्ये ६ हजार १ सय ७४ वटा सक्रिय केशहरु छन् ।

पछिल्लो २४ घण्टामा १३० जना डिस्चार्ज भएसंगै हालसम्म १५ हजार १ सय ५६ जना कोरोनामुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्