Tuesday, March 9

नागढुंगाबाट ख’टिएको प्रहरी टोलीले यात्रुबाहक बस चे’कजाँच गर्दा भेटियो यति धेरै …

February 9, 2021 775

काठमाडौं । प्रहरी चे’कप्वाइन्टमा प्रहरीले निकै स’क्रियता देखाउन थालेका छन् । भन्सार छ’लेर ल्याएरका सामान ब’रामद मात्र गरेका छैनन, अ’वैध रुपमा बोकेको रकमसहित धेरै मानिस पक्राउ परिसकेका छन् ।

शनिवार साँझ पनि थानकोट चे’कप्वाइन्टमा प्रहरी ख’टिएकै थियो । साँढे ५ बजेको थियो । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट ख’टिएको प्रहरी टोलीले ना’गढुंगामा गाडी चे’क गर्दै थिए ।

त्यसैबेला पोखराबाट काठमाण्डौतर्फ आउदै गरेको ना. ५ ख ५७५६ नम्बरको यात्रुबाहक बसलाई रो’की चे’कजाँच तथा खा’नतलासी गरे ।

बसको पछाडिको डि’कीमा भ्याट बिल बिनाको लु’काई छि’पाई भन्सार छ’ली ल्याउँदै गरेको ४ सय थान टर्चलाईट फेला परे ।

प्रहरीले ब’रामद गरी आवश्यक अनुसन्धान तथा का’रवाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल, भन्सार कार्यालय सानो गौ’चरण पठाएको छ ।

प्रतिकृया दिनुहोस्