February 6, 2021 45
अस्ट्रेलिया । अस्ट्रेलियाको मेलबर्नमा एक नेपाली युवा विद्यार्थी मृ’त भेटिएका छन् । रिजर्भोयरमा क्षेत्र दुई दिनको लागि एयर विएनवी मार्फत भाडामा लिएको कोठामा मृ’त फेला परेका हुन् । नेपालमा सिन्धुपाल्चोक, मेलम्चीमा घर भएका र मेलबर्नको रक्सवर्गपार्कमा कोठा लिई बसोबास गर्ने कौसल खतिवडा होटेलको कोठामा मृ’त भेटिएका हुन् ।
प्रतिकृया दिनुहोस्