Saturday, June 19

दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना

February 3, 2021 132

दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना

दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस सिन्धुपाल्चोक जिल्लाको लामोसाघु जिरी सडक खण्ड अन्तर्गत ११ किलोमा दुर्घटनामा परेको छ । अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस मंगलबार दिउँसो दुर्घटनामा परेको हो ।

बसमा कति यात्रु थिए भन्ने यकिन नभएपनि १३ जनालाई उद्दार गरि अस्पताल पठाइएको प्रहरीले बताएको छ । प्रहरीको प्रारम्भिक अनुसार तीव्र गतिका कारण बस सडक छेउमा पल्टिएको हो । बसका चाल फरार रहेको प्रहरीले बताएको छ । घाइतेहरुको सिन्धु सदाबार अस्पताल खाडीचौरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्