Friday, March 5

दु :खद खबर कोटेश्वर सडकखण्डमा एक पुरुषको सवारी साधनको ठ,क्करबाट मृ;त्यु, पहिचान खुलेन, को होलान् उनी?

January 29, 2021 42

उपत्यकामा सवारी दु’ र्घ’ टनामा एक जनाको मृ;त्यु भएको छ । उनलाई मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली–कोटेश्वर जाने सड कख ण्डमा सवारी साधनले ठ’ क्क’ र दिएको थियोशवको प्रारम्भिक अनुसन्धानमा सवारी साधनको ठ’ क्क’ रबाट मृ;त्यु भएको निष्कर्ष निकाल्दै प्रहरीले ठ’क्क’ र दिने सवारी साधनको खोजी गरिरहेको छ ।

मृ,तकको सनाखतका लागि आफन्तको पहिचानको प्रयास भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।अन्दाजी ५० वर्षीय पुरुषको साथमा परिचय खुल्ने कुनै पनि कागज नभेटिएकाले मृ,तकको पहिचान हुन नसकेको जानकारी दिँदै उनले कालो धर्के सर्ट, कालो ट्राउजर र खैरो जुत्ता लगाएका उनको पैदल हिँड्ने क्रममा आज बिहान सवारी साधनले ठ’ क्क र दिँदा मृ;त्यु भएको हुनसक्ने उनको भनाइ छ ।बिहिबार सडकमा लडिरहेको पुरुष देखेर प्रहरीले उपचारका लागि मध्यपुर अस्पताल पु-याए पनि मृ;त्यु भइसकेको अस्पतालका चिकित्सकले जानकारी गराएका थिए ।

यो पनिपढ़नु होस:को’लेस्ट्रोल बढेपनि देखिन्छ आँ’खाको वरिपरी यस्तो दा’ग, यसरी पाउनुहो’स् राह’त

जब श’रीरमा को’लेस्ट्रोलको मात्रा बढ्न लाग्छ, तब त्यसको अ’सर अनुहारमा देखिन थाल्छ । शरीरमा को’लेस्ट्रोल जम्मा हुँदा आँ’खाको वरिपरी सेतो सेतो दाग देखिन थाल्छ । आँ’खाको आसपास कोलेस्ट्रोल जम्मा हुने स’मस्यालाई डायस्लिपिडेमिया पनि भनिन्छ ।

जुन एलडिएल को’लेस्ट्रोल बढेका कारण हुने गर्दछ। जुन हाम्रो स्वा’स्थ्यका लागि हा’निकारक हुन्छ । आँखाको वरीपरि जम्मा भएको कोलेस्ट्रोलले अ’नुहारको सुन्दरता बढाउने काम गर्छ । यस्तो अवस्थामा तपाईले केही घरेलु उपायको प्रयोगबाट आँखामा जम्मा भएको को’लेस्ट्रोल कम गर्न सक्नुहुनेछ ।

आउनुहोस् जानौँ कुन कुन हुन् ती घरेलु उ’पाय ? आँखाको आसपास जम्मा भएको को’लेस्ट्रोलको मात्रा कम गर्नका लागि लसुन कुनै औषधिभन्दा कम हुँदैन् । लसुनको पेस्ट बनाएर आँखाको मुनी करिब १५ मिनेटसम्म लगाउनुहो’स् । लगातार २ दिनसम्म यसो गर्दा तपाईले केही सुधार पाउनुहुनेछ। यदी चाहनुहुन्छ भने लसुन काँचो वा तरकारीमा राखेर पनि खान सक्नुहुनेछ ।

मेथि: मेथिमा को’लेस्ट्रोलको मात्रा कम गर्ने गुण हुने गर्दछ । यसको प्रयोग गर्नका लागि मेथिलाई राति भिजाएर राख्नुहोस् । त्यसपछि बिहान उठेर त्यसको पानी पिउनुहोस् । खाली पेटमा मेथिको पानी पिउँदा को’लेस्ट्रोलको मात्रा कम हुने गर्दछ । सक्नुहुन्छ भने मेथिको पेस्ट बनाएर पनि आँखाको मुनी लगाउन सक्नुहुनेछ ।

केराको बोक्रो: केरामा एन्टी अक्सीडेट्स र एन्जाइम हुने गर्दछ । जो कोलेस्ट्रोलको मात्रा कम गर्नमा निकै सहयोगी मानिन्छ । केराको बोक्राले आँखाको मुनी मसाज गरेर त्यसलाई केही बेर त्यत्तिकै छोडिदिनुहोस् । केही बेरमा त्यसलाई सफा पानीले धुनुहोस् । यसो गर्दा यस स’मस्याबाट राहत मिल्ने गर्दछ ।

दूध: दूध पिउनु स्वा’स्थ्य र छालाका लागि निकै फाइदाजनक हुने गर्दछ। हरेक दिन १ गिलास दूध पिउँदा अनुहारका दाग धब्बा हटेर जान्छन् । साथै आँखाको को’लेस्ट्रोल हटाउनका लागि कपासको सहयोगले आँखाको मुनी दूध लगाउनुहोस् । रातभर यत्तिकै राखेर बिहान मनतातो पानीले अनुहार धुनुहोस् । यसो गर्दा डायस्लिपिडमियाबाट राहत मिल्ने गर्दछ ।

दही: दहीमा ल्याक्टिड एसिड र ब्लीचिङ एजेन्ट हुने गर्दछ । दहीमा कागती मिलाएर केही दिनसम्म लगाउँदा पनि आँखामा भएको को’लेस्ट्रोल कम हुने गर्दछ । याे पनि पढ्नुहाेला !

आँ’खामुनि का’लो घे’रा किन बस्छ ? कतिपयको आँ’खाको तल्लो भागमा कालो धब्बा र घेरा बस्छ । आँखामुनि कालाे हुनुकाे कारण हामी निन्द्रा नपुग्यको बुज्ने गर्छाै तर विभिन्न भिटामिनहरुकाे कमिले गर्दा त्यस्ताे दाग बस्ने गर्छ । आँखामुनि देखिने कालो घेरा अर्थात् डार्क सर्कलका कारण केही महिला आफू नराम्री नभएको महसुस गर्छन् । विभिन्न कारण र खानेकुराको कमीले आँखामुनि कालो घेरा बस्छ ।

कालो धब्बा आफैमा छालाको रं’ग होइन, बरु रगत र पानीको प्रवाहको कम हो,’छाला विज्ञ जस्टिन हेक्सटल भन्छिन् । दिनमा यस्ता धब्बा अझै स्पष्ट देखिन्छ । सुख्खा हुँदा यस्तो धब्बा झनै देखिन्छ ।

‘जब तपाईको शरिर सुख्खा हुन्छ वा शरिरमा पानीको मात्रा न्यून हुन्छ छालाको आधारभूत पत्र अर्थात् डर्मिसमा र’गत र पानीको प्रवाह न्यून हुन्छ । अनि भित्री छाला प्रष्ट रुपमा कालो देखिन्छ’,उनी भन्छिन् ।

प्रतिकृया दिनुहोस्