Friday, June 18

प्रहरी पक्राउ गर्न आएपछि बच्न सबै लुगा फुकालेर अनौठो ब्य वहार

January 27, 2021 526

प्रहरीले पक्राउ गर्न आएपछि एक जना युवाले अनौठो उपाय अपनाएका छन् । प्रहरीवाट बच्न उनले आफ्ना सबै लुगा फुकालेका छन् ।शुक्लाफाँटा नगरपालिका १० झलारी बजारमा प्रहरीले एक जनालाई पक्राउ गर्न खोजेको थियो । उनले प्रहरी माथि यस अघि आ’क्र’मण गरेका थिए । महाकाली नगरपालिका ७ दोधाराका विरेन्द्र बोगटीले प्रहरी पक्राउ गर्न आएपछि अनौठो ब्यवहार देखाएका हुन् ।इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक धर्मेन्द्र रावलले अहिले भने उनलाई पक्राउ गरिएको बताएका छन् ।

डयुटीमा रहेका प्रहरी माथि आ’क्र’मण गरेका बोगटीलाई पक्राउ गर्ने क्रममा उनले सबै लुगा खोलेका अनौठो ब्यवहार देखाएका हुन् । उनलाई अहिले पक्राउ गरेर आवश्यक अनुसन्धानको कार्य भैरहेको प्रहरीले जनाएको छ । गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ ।विराटनगरमा आफ्नो पिता गिरिजासँग प्राप्त पैतृक सम्पत्ति उहाँले पहिले नै बिक्री गरिसक्नुभएको थियो । सुजाताले ‘आफ्नो मेहनतबाट आर्जन गरेको’ साठी आना जग्गासहितको आफू बस्दै आएको मण्डिखाटारस्थित घर बिक्रीका निम्ति हालै बैना लिनुभएको छ । प्राप्त जानकारीअनुसार उहाँले उक्त घर जग्गा करिब रु. बाइस करोडमा बिक्री गर्न लाग्नु भएको र बैनावापत तीन करोड रूपैयाँ बुझिलिनुभएको छ ।

प्रतिकृया दिनुहोस्