Thursday, March 4

साह्रै दुखद खबर : साँढेको आ:क्र’म’णबाट ८० वर्षीया वृ:द्धाको मृ:त्यु !

January 27, 2021 255

एक वृ’द्धाको मृ’त्यु भएको छ । मृ:त्यु हुनेमा छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरकी ८० वर्षीया दुर्गीदेवी साह रहेको जिल्ला प्र’ह’री कार्यालय सप्तरीले जनाएको छ । मङ्गलबार राति ९ बजे आफ्नै घर अगाडि बाटामा हिँडिरहेका अवस्थामा सार्वजनिक रुपमा छाडिएको साँढेले पछाडिबाट आ’क्र’मण गर्दा ग’म्भी:र घा:इ’ते भएकी साहलाई उपचारका लागि जिल्ला सदरमुकाम राजविराजतर्फ ल्याउने क्रममा बाटामै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो । ****** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

प्रतिकृया दिनुहोस्