Monday, June 14

शिवजिको त्रिशुल राजेश हमालले चाउमिन खान लगेपछि….

January 26, 2021 108

महादेवको हातमा त्रिशुल नदेखेपछि भक्तले शिवजि सँग प्रश्न गरेः
भक्तः प्रमु तपाईंको त्रिशुल खोइ त ?
महादेवः भर्खरै राजेश हमालले लग्यो
भक्तः किन हजुर ? किन दिनु भएको ?
महादेवः चाउमिन खान चाहियो रे क्या…
भक्तः ‘सेन्टिफ्ल्याट’

प्रतिकृया दिनुहोस्