Saturday, June 19

५६ यात्रु बोकेको बस दुर्घटना, १९ जनाको मृत्यु

January 26, 2021 157

ब्राजिलमा बस दुर्घटना हुँदा १९ जनाको मृ्त्यु भएको छ ।

ब्राजिलको गुआराटुबा शहरमा एक पहाडी सडकबाट बस खस्दा एक बालक र ५ किशारकिशोरीसहित १९ जनाको मृत्यु भएको हो ।

बसमा कुल ५६ जना यात्रु रहेकोे बताइएको छ । बसमा सवारमध्ये ३३ जना घाइते भएका छन् । घाइते ७ जनाको अवस्था गम्भिर रहेको छ ।

प्रतिकृया दिनुहोस्