Thursday, March 4

गुडिरहेको ट्रेनबाट झर्न खोज्दै थिए यात्री, फेरी भयो यस्तो (भिडियोहित)

January 26, 2021 76

काठमाडौं । गुडीरहेको ट्रेनबाट झर्नु धेरै गाह्रो कुरा हो । यस्तै एउटा भारतको महाराष्ट्रमा एक एउटा यस्तै घटना भएको छ ।

महाराष्ट्रको कल्याण रेल्वे स्टेशनमा एक व्यक्ति गुडिरहेको रेलबाट झरे । तर उनी झर्दै गर्दा उनको खुट्टा चिप्लियो र उनी लढ्न पुगे ।

उनी झण्डै किचिएका थिए तर त्यहाँ रहेका सुरक्षाकर्मीले उनलाई तानेर बचाए । सिसिटिभीमा कैद भएको यो दृश्य अहिले भाइरल बनिरहेको छ ।

प्रतिकृया दिनुहोस्