January 25, 2021 178
मकवानपुर हेटौडाकी ९ बर्षय नानी रेमिशा थापामगर को २ बर्षको उमेर देखि दुबै मृर्गौलाले काम नगरेको हुदा नानिलाई उपचार गराउने क्रममा भएजती सम्पती उपचारकै लागि खेर गर्दा सम्म पनि सुधारमा नआएको र डक्टरको भनाई अनुसार सुधारमा ल्याउन ईन्डिया बाट दबाई झिकाउन पर्ने र १५ बर्षको उमेर पछि मात्र मिर्गौला प्रत्यारोपण गर्न मिल्ने भएपछी, पिडित परिवारले दबाई सम्म खुवाउनको लागी पैसा जुटाउन नसकेका कारण सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरु संग सहयोग मागिरहनु भएको छ।
केहि मिडियाकर्मी र मगर संसार ग्रुब भित्र रहनु भएका सम्पुर्ण मगरलाफा हरु बाट केही रकम जुटाउन सक्यो भने रेमिशा थापामगर नानीले नया जीवन पाईने छ, भन्ने सोचेर नै आ यो पोस्ट शेयर गरेको छु।
प्रतिकृया दिनुहोस्