Tuesday, April 13

दाई-भाउजु र भतिजा-भतिजीलाई ज’लाए, भाईले पनि गरे देह त्याग

January 25, 2021 126

एजेन्सी । सामान्य वि’वादका बीच एक युवकले आफ्ना दाईको परिवार नै स’खा’प पारेका छन् भने आफुले पनि देह त्याग गरेका छन् । भारत मध्य प्रदेशको अनूपपुर जिल्लामा विहिवार यस्तो घटना भएको हो ।

जवान भाइले आफ्ना भतिजा, भतिजी र दाइभाउजु भएको कोठा बाहिरवाट चु’कुल ल’गाइदिए । भित्र आगो लगाएका थिए । अर्को कोठामा गएर आफुले पनि देह त्याग गरे । घरमा आगो लागेको देखेपछि छिमेकी आए ।

जबसम्म छिमेकीले आ’गो नि’भाए त्यती बेला सम्म दाईको परिवारका ३ सदस्यको निधन भइसकेको थियो । दाई भाउजु र भतिजीको निधन भइसकेको थियो भने ५ वर्षका बालक भतिजा ग’म्भिर अवस्थामा छिमेकीले उद्धार गरेर अस्पताल लगेका छन् ।

उनको उपचार भइरहेको भएपनि अवस्था ग’म्भिर रहेको भारतीय मिडियाले जनाएका छन् । अनूपपुर जिल्लाको जैथारी पुलिस स्टेशनको धनवा निवासी दीपक विश्वकर्मा ग्यारेजमा काम गर्थे। उनले आफ्ना भाईलाई पनि संगै राखेका थिए ।

जब दाजु, भतिज र भतिजी निदाइरहेका थिए । त्यतीबेला कोठामा आ’गो ल’गा’इदिए । कोठा बाहिरबाट ब’न्द गरिएको थियो, जसको कारण कोही पनि कोठाबाट बाहिर निस्कन सकेन।

दीपक विश्वकर्माको दिनमा भाईसँग साना कुराहरुलाई लिएर झ’ग’डा हुन्थ्यो। यी वि’वा’दहरूको कारण, मा’नसि’क त’ना’वको सामना गर्दै आएका आ’रोपीले यो कदम चाले। पुलिस अधीक्षक एमएल सोलंकीले भने कि पुलिसले अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्