Tuesday, March 9

हेर्नुहोस् समुद्री किनारमा देखिएकी निया शर्माको १० भाइरल तस्वीर (फोटो फिचर)

January 24, 2021 114

भारतीय टिभीमा बो’ल्ड एक्ट्रेस निया शर्मा आफ्ना तस्वीरका कारण चर्चामा रहन्छिन् ।

निया शर्मा यतिबेला गोवामा भ्याकेसनमा छिन् । यस दौरान नियाले आफ्ना बो’ल्ड तस्वीर फ्यानमाझ शेयर गरेकी छिन् ।

ती तस्वीरमा नियाले ब्ल्याक बिकिनीमा समुद्र किनारमा देखिएकी छिन् । समुद्री किनारमा उनले बो’ल्ड पोज दिएकी छिन् ।

फ्यानले नियाका तस्वीरलाई रुचाएको प्रतिक्रिया दिएका छन् ।


नियाले सामाजिक सञ्जालमा बोल्ड तस्वीर शेयर गरिरहन्छिन् । यसअघि उनी एसियाकी तेस्री मोस्ट से’क्सी वुमन घोषित भएकी थिइन् ।

थप तस्विरहरु:

प्रतिकृया दिनुहोस्