January 24, 2021 114
भारतीय टिभीमा बो’ल्ड एक्ट्रेस निया शर्मा आफ्ना तस्वीरका कारण चर्चामा रहन्छिन् ।
निया शर्मा यतिबेला गोवामा भ्याकेसनमा छिन् । यस दौरान नियाले आफ्ना बो’ल्ड तस्वीर फ्यानमाझ शेयर गरेकी छिन् ।
ती तस्वीरमा नियाले ब्ल्याक बिकिनीमा समुद्र किनारमा देखिएकी छिन् । समुद्री किनारमा उनले बो’ल्ड पोज दिएकी छिन् ।
फ्यानले नियाका तस्वीरलाई रुचाएको प्रतिक्रिया दिएका छन् ।
नियाले सामाजिक सञ्जालमा बोल्ड तस्वीर शेयर गरिरहन्छिन् । यसअघि उनी एसियाकी तेस्री मोस्ट से’क्सी वुमन घोषित भएकी थिइन् ।
थप तस्विरहरु:
प्रतिकृया दिनुहोस्