Sunday, May 16

श्री मानको अ वैध स’म्बन्ध श्री मतीले थाहा पाएपछि बी च सडकमा ह’,त्या

January 24, 2021 101

श्रीमानको अ’वैध स’म्बन्ध श्रीमतीले थाहा पाएपछि यसको निकै भ’यानक प’रिणाम आएको छ । रुसको राजधानी म’स्कोको सड’कमा एक हा’इप्रोफाइल डा’न्सरको बीच सडकमा ह’त्या गरिएको छ । ३० वर्षकी न’तालिया प्रो’निनाको रुसका एक प्र’तिष्ठित नेता’सँग स’म्बन्ध रहेको दा’वी गरिएको छ ।

उनले आफ्नो को’रियोग्राफी से’सन पूरा गरेर घर फ’र्किने क्रममा बा’टोमा एक व्य’क्तिले गो’ली हा’नेर उनको ह’त्या गरेका थिए । डे’लीमेलको रि’पोर्टअनुसार ह’त्या गर्ने व्य’क्तिले मा’स्क र का’लो च’स्मा लगाएका थिए । ह’त्या गरेपछि ती व्यक्तिले घ’टनास्थलमा स्ट’ल ग्रे’नेड छो’डेका थिए ।

ग्रे’नेडका का’रण त्यहाँ निकै ती’ब्र प्र’काश फै’लिएर मा’निसहरुले हेर्न नसक्ने भएका बेला उनी मौ’का पाएर भागेका थिए । पु’लिसले उनको ह’त्या ने’ताकी श्री’मतीले गराएको हुन सक्ने आ’शंकामा पनि अनु’सन्धान गरिरहेको छ । नेताको नतालियासँग स’म्बन्ध रहेको र यसबारे नेताकी श्रीम’तीले थाहा पाएपछि न’तालियालाई ध’म्की आउन सुरु भएको रि’पोर्टमा जनाइएको छ ।

पु’लिसले यी ह’त्यारा भा’डाका ह’त्यारा रहेको र न’तालियालाई मा’र्न उनलाई सु’पारी दिइएको वि’श्वास गरेको छ । न’तालियाका ३३ वर्षका ब्वा’इफ्रेण्डले ह’त्या कसले गरेको भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको बताउँदै घ’टनाको समय आफू जा’गिरको सि’लसिलामा क्रि’मियामा रहेको बताएका छन् ।

यो पनि पढ्नुहोस:

वीरगञ्ज, वीरगञ्ज म’हानगरपालिकामा एक बालिका ब’लात्कृत भएकी छन् । वीरगञ्ज-१ छपकैयामा ११ वर्षीया बालिका ब’लात्कृत भएकी हुन् । ब’लात्कारमा सं’लग्न रहेको आ’रोपमा प्रहरीले भारतीय ना’गरिक नेहाल मियाँलाई पक्राउ गरेको छ । मि’याँविरुद्ध आ’इतबार पर्सा जिल्ला अ’दालतमा ज’र्बजस्ती क’रणी मु’द्दामा म्या’द थप गर्ने त’यारी प्रह’रीले गरिरहेको छ ।

बा’लिका चिच्याएपछि उनका बुवाले थाहा पाएका थिए । घटनापछि फरार मि’याँलाई प्र’हरीले प’क्राउ गरेर अ’नुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी का’र्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजीत कुँवरले जा’नकारी दिए । बा’लिकाका बुवा र नेहाल साथी हुन् ।

कोठा खोज्न आएका उनी सा’थीको घरमा पा’हुना भएर बसेका थिए । सोही क्रममा श’निबार बिहान बा’लिकालाई ज’र्बजस्ती क’रणी गरेको प्र’हरीको भनाइ छ । सुरुमा ज’र्बजस्ती करणी प्रयास भएको भन्ने ख’बर प्र’हरीलाई आएको भए पनि पछि बा’लिकाको स्वास्थ्य जाँच गराउँदा चि’कित्सकले करणी नै भएको प्रा’रम्भिक जा’नकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्