Friday, March 5

बाघको आक्र’मणबाट एक महिला गम्भीर घा’इते

January 24, 2021 164

लमही : बाघको आ क्र’मणबाट एक जना महिला ग’म्भीर घा’इते भएकी छिन् । लमही नगरपालिका वडा नम्बर ८ खोलीगाउँ निवासी ५० वर्षिया बेलमती चौधरी बाघको आक्र’मण बाट ग’म्भीर घा’इते भएकी हुन् । उनलाई मुख, आँखा र टाउकोमा बाघले आ क्र’मण गरेको छ ।

शनिबार दिउँसो तीन बजे तिर बाख्रा चढाउन नजिकैको जङ्गलमा गएको समयमा बाघले ए’क्कासी आ’क्र मण गरेको हो । बाख्रा लगेर श्रीमान श्रीमती सङ्गै गएका थिए । ‘श्रीमानले रुखमा चढेर घाँस झार्दै थिए । श्रीमतीले बाख्रालाई बोलाई रहेकी थिन सोही समय मा नजिकै लुकेर बसेको बाघले आ क्र’मण ग¥यो श्रीमान टुलिराम चौधरीले भने ।’

बाघको आ क्र’मणबाट गम्भीर घा’इते बेलमतीको लमही अस्पतालमा उपचार भैरहेको छ । लमही अस्पतालका डाक्टरका अनुसार आँखामा गहिरो चो’ट भएकोले आँखा सम्बन्धी अस्पतालमा जानु पर्ने बताएका छन् । उनकाे आँखामा गहिरो चो’ट रहेकाे उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन ।

यो पनि पढ्नुहोस : संसद विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकतामाथि इजलासमा उठ्याे प्रश्न :यसअघि बिहीबारको सुनुवाइका क्रममा कानुन व्यवसायीहरुले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा समेत नछापिएको भन्दै इजलासमा प्रश्न उठाएका थिए । तर शुक्रबार उक्त सूचना छापिएको राजपत्र इजलासमा पेश गरेको थियो । सो राजपत्रमा प्रकाशित मिति पुस ५ गते नै राखिएको भए पनि शुक्रबार मात्र मुद्रण विभागको आधिकारिक वेबसाइटमा अपलोड गरिएको थियो । त्यसैले अदालतमा प्रश्न उठेपछि मात्र सरकारले रातारात राजपत्रमा सूचना छापेर भोलिपल्टै अदालतमा बुझाएको आशंकामा यसको आधिकारिता मापनको प्रश्न उठेको हो । काठमाडौँ, ११ माघ । प्रतिनिधि सभा विघटनबारेको सूचना छापिएको राजपत्रको शंकास्पद भएको भन्दै यसको आधिकारिकता जाँच गर्न माग उठेको छ ।

आइतबार सर्वोच्चको संवैधानिक इजलासमा राजपत्रको आधिकारिकताबारे प्रश्न उठेको छ । निरन्तर सुनुवाईमा रहेको उक्त मुद्दाबारे आइतबार इजलास सुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले राजपत्र प्रकाशित गर्ने आफ्नै प्रक्रिया हुने भन्दै प्रश्न उठाउन खोज्दा प्रधानन्यायाधीशले उहाँलाई रोक्नुभएको छ । अहिले यस विषयमा प्रवेश नगरौँ भन्दै उहाँले राजपत्रबारे बोल्न दिनुभएन ।

यसैगरी नेकपा प्रचण्ड—नेपाल समूहका नेता एवं रामकुमारी झाँक्री, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठलगायतले पनि राजपत्रको आधिकारिकताबारे प्रश्न उठाएका छन् । आइतबार उनीहरुले संवैधानिक इजलासमा राजपत्र कहिले छापिएको हो, आधिकारिता जाँच गरिदिन भन्दै निवेदन दिएको स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्