Tuesday, April 13

११ तस्बिरमा हेर्नुहोस् ‘डान्सिङ विथ द स्टार्स’की विजेता सुमीको बोल्ड लुक्स

January 24, 2021 74

रियालिटी शो डान्सिङ विथ द स्टार्स नेपालमा सहभागी भएर उपाधि नै जितेपछि सुमी मोक्तान चर्चा चुलिएको छ ।

केहि समय पहिला भएको डान्सिङ विथ द स्टार्सको ग्राण्ड फिनालेमा सुमी मोक्तान र विजु पार्कीको जोडीले उपाधि हात पारेको हो ।
सुमी मोक्तान नायिका हुन् । तर यो कुरा धेरै दर्शक पाठकलाई थाहा थिएन । डान्सिङ विथ द स्टार्समा सहभागी भएपछि सुमीको फ्यान ह्वात्तै बढेको छन । हाल उनी उपाधि विजेता नै भएपछि त उनको फ्यान लोभलाग्दो रूपमा बढेको छ ।

फिल्म सरौता लगायत केही नेपाली म्युजिक भिडियोमा अभियन गरेकी सुमी साच्चिकै सुन्दरी छन् । उनले सामाजिक सञ्जालमा आफ्नाे हट तस्बिरहरु समेत अपलोड गरिरहन्छिन् ।

हामीले उनको इन्स्टाग्रामबाट केही तस्बिर यहाँ प्रस्तुत गरेका छौ ।


प्रतिकृया दिनुहोस्