Saturday, November 28

सेफ्टी टयाङ्कीमा डुबेर पाँच वर्षीया नाबालिकाको मृत्यु

August 4, 2020 47

बारा, २० साउन । बाराको महागढी नगरपालिका–१ मा एक नाबालिकाको सेफ्टी टयाङ्कीमा डुबेर आज मृत्यु भएको छ ।

अनिल लहेराको पाँच वर्षीया छोरी छायाँको घर अगाडिको सेफ्टी टयाङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्त गौतम मिश्रले जानकारी दिनुभयो ।

 

मृतक छायाको कलैया अस्पतालमा शव परीक्षण गरी परिवारजनको जिम्मा लगाइएको प्रवक्त मिश्रले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्